समाज

  • मानुङ डाँडा बतासलाई भाडामा दिने व्यासको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    दमौलीः व्यास ५ र म्याग्दे १ मा पर्ने मानुङ डाँडामा केबलकार, जीपलाइनसहितका संरचना निर्माणका लागि भाडामा दिने व्यास नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । व्यास नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन…
  • तनहुँसुर र सेरोफेरो पुस्तककाे विमाेचन

    लेखक देवी बहादुर वस्न्यात द्वारा लिखित तनहुँसुर र सेरोफेरो पुस्तक काे शताब्दी पुरूष भिमबहादुर बस्न्यातले बिमाेचन गरेका छन् । माघे संक्रान्तिकाे अवसर पारेर सनिवार व्यास परिसरमा अायाेजित एक कार्यक्रमका बिच पुस्तक विमाेचन गरिएको हाे ।…
  • बन्दीपुर धरमपानीमा जीप दुर्घटना: ज्यान गुमाउनेमा ९ महिनाकी बालिका सहित ६, सबै स्थानीय

    बन्दीपुर: बन्दीपुरको धरमपानीमा जीप पल्टँदा ज्यान गुमाउनेमा नौ महिनाकी बालिका समेत परेकी छन् । सराङघाट बाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप बन्दीपुर ६ हटियामा पल्टँदा ज्यान गुमाउने सबै स्थानीय भएको प्रहरीले…
  • दरैपँधेरा नजिक पुरुष मृत भेटिएपछि कुकुर परिचालन

    विकास खनाल दमौली: व्यास नगरपालिका वडा नं ११ स्थित दरैपधेरा नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । करिब  ४० वर्ष  उमेरका देखिने ती पुरूष पाेखरा अासपासकाे भएकाे ठानिएपनि थप खुल्न बाँकी रहेको जिल्ला…
  • एमाले तनहुँ अधिवेशनः उपाध्यक्षमा हरिराज, सचिवमा राजेश्वर विजयी

    दमौलीः ऋषिङमा जन्मिएका दुई नेता एमालेको महत्वपूर्ण पदमा निर्वाचित भएका छन् । नवौं अधिवेशनको सोमवार सार्वजनिक परिणामअनुसार पार्टीको उपाध्यक्षमा हरिराज कंडेल तथा सचिवमा राजेश्वर ढकाल विजयी भएका छन् । आईतबार राती भएको निर्वाचनको परिणामअनुसार उपाध्यक्षमा…
  • नेतृत्व विकास अन्तर्गत ३ दिने प्रशिक्षण

    दमौली : व्यास नगरपालिका वडा न ११ ले नेतृत्व विकास अन्तर्गत ३ दिने क्षमता विकास तालिम प्रशिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रममा महिला नेतृत्व विकास का लागि आवश्यक नेतृत्व, लैंगिक अवधारणा, समावेशी बजेट,भाषण कला ,कार्यक्रम…
  • तालघरेमा पिक अप पल्टँदा चालकको मृत्यु

    दमौली: व्यास १ तालघरे मा पिक अप भ्यान पल्टँदा एक चालकको ज्यान गएको छ । आईतबार बिहान करिब साढे तीन बजे भएको दुर्घटनामा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नं. को पिकप भ्यान…
  • गाउँ पस्यो कांग्रेस !

    म्याग्देः नेपाली काङ्ग्रेस म्याग्दे गाउँ पसेको छ । जनताको दु:खसुखमा साथ दिन र जनताको भावना बुझ्न प्रत्येक वडाका टोलटोलमा पुगी जनता भेटघाट कार्यक्रम सुरु गरेको कांग्रेस म्याग्दे सभापति रामभक्त घिमिरेले बताए । पुस २२ गतेदेखि…
  • ज्येष्ठ नागरिक अध्यक्षका लागि तीन दावेदार, दुई प्यानल, अधिवेशन स्थगित

    विकास खनाल दमौलीः नयाँ अध्यक्षमा सहमति जुट्न नसक्दा ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीको अधिवेशन लम्बिएको छ । दावेदार हालका अध्यक्ष शालिकराम गिरी र रामचन्द्र पण्डित प्यानल नैं खडा गरेर मैदानमा उत्रेका छन् । अध्यक्षमा राजकुमार…
  • देउराली नगर सिकाइ केन्द्रमा बाबुराम

    दमौलीः देउराली नगर सिकाई केन्द्रको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले बाबुराम वगालेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । निवर्तमान अध्यक्ष विष्णुभक्त न्यौपानेको अध्यक्षतामा आयोजित भेलामा वडा सदस्यहरु रविन पौडेल, श्रीमाया विक, सल्लाहकार माया…