समाचार

  • दुई दिने पत्रकारीता तालिम सञ्चालन

    दमौली : राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाले जिल्ला मा रहेका पत्रकारहरुलाई दुई दिने तालिम दिएको छ । क्षमता अभिवृद्धी गराउने उदेश्यले तालिम सञ्चालन गरिएको हो । दुई दिने तालिममा तनहुँका विभिन्न सञ्चार माध्याममा…
  • लायन्स र लियो तनहुँको पदस्थापना

    दमौली: लायन्स क्लब अफ तनहुँ,लियो क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाको पदस्थापना गरिएको छ ।शुक्रवार दमौलीमा एक कार्यक्रम गरि पदस्थापना गरिएको हो । सन २०२२/२०२३ को लागि लायन्स क्लब अफ तनहुँको…
  • कम्पोष्ट मल बनाउन व्यास २द्वारा पौने ५ सय डस्टबिन वितरण

    दमौलीः व्यास २ ले चार सय ७५ कम्पोष्ट मल बनाउने डस्टबिन वितरण गरेको छ । वडा भित्रका १७ वटै टोलमा कम्तिमा २० वटाको दरले डस्टबिन वितरण गरिएको वडा अध्यक्ष काशीराम श्रेष्ठले बताए । 'घरमा कौसी…
  • कांग्रेस तनहुँको सदस्यमा तीन जना थप

    दमौलीः नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमितिमा तीन जना थप गरिएको छ । पार्टी सभापति जितप्रकाश आलेले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् । सभापति आलेले मोहन गिरी, सतिशचन्द्र न्यौपाने र माया रानालाई जिल्ला सदस्यमा…
  • लाेक दोहोरी प्रतिष्ठानको ‘हिले महाेत्सव’

    दमौली: राष्ट्रिय लाेक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँले हिले महाेत्सव तथा राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिले महाेत्सव गरेको छ । कृषि बिकासकाे मुल अाधार प्राेत्साहन गर्ने हाम्रो चाहना लाेक कला संस्कृति…
  • स्कूल जाँदा खोलाले बगाएर घाइते बालिकाको उपचारका लागि नपाको ५० हजार सहयोग

    दमौली ः विद्यालय जाने क्रममा खोलाले बगाएर घाइते भएकी एक बालिकालाई व्यास नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको छ ।स्थानीय वसन्त प्राविमा अध्ययनरत व्यास नगरपालिका वडा नं ११ शेरा निवासी ४ वर्षिया युविना थापा मगरको…
  • धान दिवसमा किसानलाई मल माग्दै सिंहदरबार पुगे प्रदीप पौडेल

    काठमाडौंः १५ असार राष्ट्रिय धान दिवस । देशका धेरै भागमा आज रोपाईं उत्सव गरियो । कतिपयले सामाजिक सञ्जालमा आलोचना समेत गर्ने गरी देखावटी कार्यक्रम भएका गुनासा यसपाली पनि सुनिन छाडेनन् । सरकारले घोषणा गरेको दिवसमा…
  • पल शाहलाई सरोकार मञ्चको दही चिउरा

    दमौलीः दमौली कारागारका कैदी बन्दीलाई मानवअधिकार एवम् न्यायिक सरोकार मञ्चले दही चिउरा खुवाएको छ । १५ असार तथा धान दिवसको अवसर पारेर मञ्चले खुवाएको दही चिउरा कार्यक्रममा नायक पल शाह पनि रहेको मञ्चका अध्यक्ष कविराज…
  • राष्ट्रिय धान दिवसः कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील छ –मुख्यमन्त्री पोखरेल

    पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी…
  • बलेरोको ठक्करबाट मकवानपुरका २ युवाको मृत्यु

    दमौली: बलेरो जीपको ठक्करबाट व्यास १३ देउरालीस्थित पृथ्वी राजमार्गमा घाइते मकवानपुरका दुई युवाको ज्यान गएको छ ।ज्यान जाने दुवै मोटरसाइकलमा सवार हुन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको बा ४३ प ३०२० न.को मोटरसाइकललाई ग…