बन्दीपुर न्युज

  • गण्डकी लाइभ दोहोरीद्वारा भुजेल बस्तीमा राहत

    दमौलीः गण्डकी लाइभ दोहोरी व्यास १ दमौलीले विपन्न, असहाय तथा अपांगता भएकालाई राहत वितरण गरेको छ । बन्दीपुर गाउँपालिका वडा नं २ आर्थुम्का स्थित भुजेल समुदायका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको संस्थाका संरक्षक एवं…
  • कांग्रेस नेता भट्टराईको पहलमा बन्दीपुरका ३५५ परिवारलाई खाद्यान्न

    बन्दीपुर: बन्दीपुर गाउँपालिकाका ३५५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दैनिक छाक टार्न मुस्किल भएका बन्दीपुर क्षेत्रका ती अति विपन्न घरपरिवारलाई बिहीबार खाद्यान्न वितरण गरिएको हो । कांग्रेस नेता सुरेश भट्टराईको पहलमा बन्दीपुरका पाँच…
  • बन्दीपुर अस्पताललाई तनहुँ उद्योग वाणिज्य संघको अक्सिजन सिलिण्डर सहयोग

    बन्दीपुरः तनहुँ उद्योग वाणिज्य संघले बन्दीपुर अस्पताललाई तीन थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले शुरु गरेको कोभिड संकट ब्यबस्थापन महाअभियान २०७८ अन्तर्गत मंगलबार बन्दिपुर गाउँ पालिकाका उपाध्यक्ष करुणा गुरुङ र बन्दीपुर…
  • कोरोना जित्नेको कथाः …………..अनि होमबहादुर निको भए

    बन्दीपुरः कोभिड १९ संक्रमणको जटिल अवस्थामा पुगे पनि आर्थिक अभावमा जीवनमरणको दोसाँधमा पुगेका बन्दीपुर धारापानीका एक व्यक्तिले जीवन पाएका छन् । गत वैशाख २५ गतेबाट कोभिड १९ संक्रमणमा परे पछि उपचारका लागि चितवन मेडिकल कलेज…
  • कोरोना संक्रमणबाट तनहुँमा दुईको मृत्यु,१०४ नयाँ संक्रमित थपिए

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा सोमबार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका नगरपालिका-१ की ५३ वर्षीय पुरुष तथा सुक्ला गण्डकी नगरपालिका ७ का वर्ष ३३ का…
  • तनहुँमा कोभिड जोखिमः सबैभन्दा सुरक्षित तह ऋषिङ, कुन तहको के अवस्था ?

    ऋषिङः तनहुँको ऋषिङ गाउँपालिका कोभिड जोखिमका हिसाबले सबैभन्दा सुरक्षित पाइएको छ । स्वास्थ्य कार्यालय तनहुँले उपलब्ध गराएको विवरण अनुसार हाल ऋषिङमा १० जना मात्र सक्रिय संक्रमित छन् । जसमध्ये दुई जना पछिल्लो २४ घण्टाको एन्टिजेन…
  • कोरोना संक्रमणबाट तनहुँका पाँच जनाको मृत्यु,५६ संक्रमित थपिए

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो सूचना अनुसार तनहूँमा एकैदिन अहिले सम्म कै धेरै जना संक्रमितको मृत्यु भएको विज्ञप्ती सार्वजनिक भएको छ । बुधबार सार्वजनिक विज्ञप्तिका अनुसार तनहुँका पाँच जनाको मृत्यु भएको हो ।…
  • १० जना थपिए सँगै मंगलबार संक्रमित हुनेको संख्या २१ पुग्यो

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा मंगलबार पुन १० जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै मंगलबार संक्रमित हुनेको संख्या २१ पुगेको निर्देशनालयले जनाएको छ । पछिल्लो अपडेट अनुसार तनहुँको भिमाद…
  • तनहूँमा ११ नयाँ संक्रमित थपिए

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा मंगलबार थप ११ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँको भिमाद नगरपालिका १ पुरुष, ६ महिला तथा बन्दीपुर गाउँपालिकाका १/१ पुरुष र…
  • ९ जना थपिए सँगै बिहिबार तनहूँमा २९ जनामा संक्रमण

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा बिहीबार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै बिहिबार तनहुँमा संक्रमितको संख्या एकैदिन २९ जना पुगेको छ । निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँको शुक्लागण्डकीका…