स्वास्थ्य

  • निःशुल्क स्वास्थ्य शिविर दमौलीमा

    दमौली : रोटरी क्लव दमौलीको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर दमौलीको हेलपोष्टचौरमा आज बाट सुरु भएको छ । स्वदेशी र विदेशी चिकित्सकहरुद्धारा कार्तिक १५ र १६ गते विभिन्न रोगको परिक्षण र उपचार गरिने भएको…
  • फैलँदै डेंगु, भरिंदै अस्पताल

    विकास खनालदमौलीः तनहुँमा केही दिन यता डेङ्गु प्रकोपका बिरामीको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म १०० जना भन्दा बढीमा डेंगु पोजेटिभ देखिएको छ । ४५० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा एक सय भन्दा बढीमा पोजेटिभ…
  • दमौलीमा डेंगुका ७ बिरामी, सजग बन्न चिकित्सकको आग्रह

    दमौलीः दमौली अस्पतालमा डेंगुका बिरामी देखिएका छन् । पछिल्लो समय भाइरलका बिरामीको चाप भएको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडि जिपि डा. राजु रानाले बताए ।बिहीबार मात्रै डेङ्गुका बिरामी इमर्जेन्सीमा चार र ओपिडीमा…
  • भिडभाड हुने ठाउँमा मास्क अनिवार्य प्रयोग गर्न प्रशासनको आग्रह

    दमौलीः देशमा कोभिड संक्रमितको संख्या वृद्धि हुन थालेसँगै तनहुँ प्रशासनले मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ । सार्वजनिक तथा भिडभाड हुने सरकारी कार्यालयहरु त्था सभा समारोहमा मास्क प्रयोग र स्यानिटाइजरलाई अनिवार्य बनाउने निर्णय प्रशासनले गरेको…
  • तनहुँमा ९ जनामा कोरोना देखियो

    दमौलीः पछिल्लो समयमा तनहुँमा नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । तिन महिला र छ पुरुषमा कोरोना संक्रमित देखिएको हो । स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यासमा पुरुष तीन,महिला एक,शुक्लामा पुरुष तीन र बन्दीपुरमा महिला दुई…
  • आयुर्वेद औषधी व्यवसायीको अध्यक्षमा थापा

    दमौलीः नेपाल आयुर्वेद औषधी व्यवसायी संघ तनहुँको अध्यक्षमा ताराप्रकाश थापा सर्वसम्मत चयन भएका छन् । शनिबार भएको संघको दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको निवर्तमान अध्यक्ष भानु चापागाईंले बताए । संघको उपाध्यक्षमा अनिल…
  • धनगढीको गेटामा ३ सय शैयाको अस्पताल तत्काल सुरु हुने

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शैयाको अस्पताल यसैबर्षदेखि संचालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन…
  • स्वास्थ्य कार्यालय तनहुँको उपलब्धी बेरुजु शून्य, प्रगति ५० प्रतिशत

    दमौलीः स्वास्थ्य कार्यालय तनहुँले चालू आर्थिक वर्षको चैत्रसम्ममा बेरुजु शून्य रहेको बताएको छ । हालसम्म बजेटको प्रगति पनि ५० प्रतिशत रहेको कार्यालले बताएको छ । कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख शंकरबाबु अधिकारीले प्रदेश र…
  • तनहुँमा टाइफाइड विरूद्धको खोप अभियान चैत २५ देखि बैशाख ३ सम्म

    दमौलीः तनहुँमा टाइफाइड विरूद्धको खोप अभियान यहि चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म हुने भएको छ । अभियानका बारेमा पत्रकार सम्मेलनमार्फत जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर बाबू अधिकारीले उक्त जानकारी गराएका हुन् । 'जिल्लाका…
  • जामुनेमा आयुर्वेद औषधालय भवनको अध्यक्ष रानाद्वारा उद्घाटन

    म्याग्देः जामुने आयुर्वेदिक औषधालयको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी छन् । म्याग्दे गाउँपालिका वडा नँ २ जामुनेमा रहेको औषधालयको उद्घाटन गर्दै उनले आयुर्वेदिक औषधिको महत्त्व कोभिडको बेलामा प्रमाणित भएको बताइन् । गाउँपालिकाका उपाध्यक्ष…