देवघाटः देवघाट गाउँपालिकाको मतगणना परिणामले २०७४ सालको नतिजा उल्टाएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार तिलबहादुर थापा चार हजार तीन सय छ मत पाएर अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ निर्वाचित…
देवघाटः देवघाट ४ मा २९ वर्षका युवा वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसका पदम गुरूङलाई ४५ मतले पराजित गरेर विजयी एमालेका मित्रलाल गाउँमै व्यवसाय तथा सामाजिक काममा सक्रिय थिए । नेपाली काङ्ग्रेसका पदमवहादुर गुरूङले ३६७…
आँबुखैरेनी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट सरकारले काम गर्नुको साटो कुरा मात्र गरेको भन्दै कांग्रेसले काम गर्ने र त्यो थालिसकेको बताएका छन् । तनहुँको आँबुखैरेनी ५ घुमाउनेमा पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीत पार्टी…
देवघाट: वडाबाट घर जाने क्रममा वेपत्ता देवघाट ३ का वडाध्यक्ष कीर्तिमान आले हराएको तीन दिन पछि मृत भेटिएका छन् । बिहीबार वडाको काम सकेर घर लागेका उनी नआएपछि भोलिपल्ट बाट आफन्तले खोजी गरेका थिए ।…
पवन पौडेल दमौलीः नेपाली कांग्रेस तनहुँको अधिवेशनअन्र्तगत तनहुँका आठ तहमा नेतृत्व चयन भएको छ । नेताहरु तीव्र प्रतिष्पर्धामा रहेको जिल्लामा अधिवेशनको मतपरिणामले नेताहरुको भावी प्रतिष्पर्धालाई शंकेत गरेको छ । केन्द्रमा प्रभाव राख्ने वरिष्ठ नेता रामचन्द्र…
दमौलीः झण्डै तीन साता अघि आएको बाढी पहिरोका कारण तनहुँको दक्षिणपूर्वी क्षेत्रको लाईफलाईन बुद्धसिं मार्ग ठाउँ ठाउँमा अवरुद्ध छ । तर लामो समयसम्म पनि अवरोध नहट्दा स्थानीय हिंडेरै यात्रा गर्न बाध्य छन् । ठाउँ ठाउँमा…
दमौलीः नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टीले तत्कालीन माउ पार्टीबाट जनप्रतिनिधि तान्ने अभियानलाई तीव्र पारेको छ । दल परिवर्तनको अन्तिम समयसीमा बाँकी रहँदै गर्दा हालसम्म पार्टीमा शुक्लागण्डकी नगरपालिकाका चार वडाध्यक्षसहित १० जनप्रतिनिधि प्रवेश…
देवघाटः माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीयल देवघाट गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ । माओवादी तनहुँ ईञ्चार्ज एवं केन्द्रीय सदस्य हरिबहादुर चुमानको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले योगेन्द्र गुरुङको नेतृत्वमा सर्वसम्मत कार्य समिति च यन गरेको छ…
दमौली: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऋषिङ गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका दुई परिवारलाई पाँच लाख रुपैयाँ राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन् । पहिरोमा…
मुग्लिङः कालिखोलाको पहिरो हटाइए पछि चितवनस्थित मुग्लिङ –नारायणगढ सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । सोमबार दिनभर यातयात रोक्दै पहिरो हटाइए पछि साँझबाट दुवैतर्फी यातायातका साधन सञ्चालनमा आएको पत्रकार विनोद श्रेष्ठले जानकारी दिएका छन् ।…