खेलकुद

  • फिफा विश्वकप छनाैट:नवयुग र अञ्जन चम्कँदा नेपालको शानदार जीत

    काठमाडौं: फिफा विश्वकप छनौटमा नेपालले चाइनिज ताइपेइविरुद्ध दुई शुन्यको जित निकालेको छ । यो जितपछि नेपाललले एशियन कपमा छनौट हुने संभावना जिवितै राखेको छ । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल…
  • पब्जी गेम स्ट्रिमिङबाट उठेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई

    संजय श्रेष्ठ दमौली : कोभिड संक्रमण र मृत्युदर बढे संगै नेपालमा  देखिएको अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव कम गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रले  गर्दै आएको स्वास्थ सामग्री उत्पादन तथा सहजीकरणलाई सहयोग गर्न पब्जी गेम स्ट्रिमिङबाट…
  • मोहनकुमारको नेतृत्वमा नगर खेलकुद समिति

    दमौलीः व्यास नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेको छ । व्यास नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधिका आधारमा भन्दै नगर कार्यपालिकाको बुधबारको बैठकले गठन गरेको समितिमा व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई अध्यक्ष तोकिएको…
  • खेलकुद पदाधिकारीलाई ब्याडमिन्टन क्लबको सम्मान

    दमौलीः जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीलाई व्यास नगर ब्याडमिन्टन क्लबले सम्मान गरेको छ । आईतबार दमौलीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य तथा क्लबका सल्लाहकार शंकरनारायण श्रेष्ठले समितिका अध्यक्ष अनिल पाण्डे, सचिव…
  • १२ स्वर्णसहित व्यास नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड, विद्यालयभरमा सत्यवती पहिलो

    दमौलीः व्यास नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको छ । दमौलीमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सर्वाधिक पदकका साथ नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो । यस अघि विद्यालयलाई नै शिल्ड दिने गरिएकामा यस पटकबाट धेरै पदक प्राप्त…
  • राष्ट्रपति रनिङ शिल्ड: भानु मावि दुम्सीचौरकी नम्रतालाई स्वर्ण

    दमौली: पोखरा म्याराथनमा छात्रातर्फ प्रथम हुन सफल व्यास १० दुम्सीचौरकी नम्रता गुरुङ दमौलीमा संचालित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रातर्फको दौड प्रतियोगितामा पनि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन् । सानैदेखि दौडमा रुचि देखाएकी उनले…
  • दमौलीमा राष्ट्रपति रनिङ शिल्ड शुरू

    दमौली: १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दमौलीमा शुरू भएको छ । बीपी वन वाटिका र दमौली खेल मैदानमा शुरू प्रतियोगिताको उद्घाटन गर्दै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले…
  • राष्ट्रपति रनिङ शिल्डः १५ सय मिटर दौडमा चण्डीदेवीका अभिषेकलाई स्वर्ण

    दमौलीः चण्डीदेवी राष्ट्रिय माविका कक्षा १० का विद्यार्थी अभिषेक बोटेले दौडतर्फको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । दमौली खेलमैदानमा शुरु प्रतियोगिताअन्र्तगत बोटेले १५ सय मिटर दौडमा प्रथम स्थान प्राप्त गरेको विद्यालयले जनाएको…
  • राधा माविले जित्याे प्रथम अध्यक्ष म्याग्दे कपकाे उपाधि

    म्याग्दे:प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उपाधि राधा माविले जितेको छ । मनहरीकाे आदर्श नमुना युवा क्लबकाे खेलमैदानमा बिहिवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण , ७ रजत र ४ काश्य सहित राधा…
  • प्रथम म्याग्दे अध्यक्ष कप भलिबल: वडा नं ५ र ७ फाइनलमा

    म्याग्दे : प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता महिला भलिबलको फाइनलमा म्याग्दे गाउँपालिका वडा नँ २ र ५ पुगेको छ । साेमबार म्याग्देकाे आदर्श नमुना युवा क्लव मनहरीमा भएको सेमिफाइनल खेलमा म्याग्दे…