प्रमुख समाचार

  • नेपाली कांग्रेस व्यास नगर अधिवेशन : सभापतिमा हड्खले निर्वाचित

    दमौली: नेपाली कांग्रेस व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन् । पार्टीको व्यास नगर अधिवेशन अन्तर्गत शनिबार भएको मतदानमा सभापतिमा विजयी हड्खलेले सभापति पदका प्रत्यासी डम्बरबहादुर अधिकारीलाई पराजित गरेका हुन् । कुल ४ सय…
  • कांग्रेस भानु अधिवेशन: सभापतिमा रामकुमार विजयी

    भानु: नेपाली कांग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशन अन्तर्गत सभापतिमा निर्वाचित श्रेष्ठले १३९ मत पाउँदा प्रत्यासी नवीनराज दाहालले १२५ मत पाए ।उप सभापतिमा राजन श्रेष्ठ १५३ मत र उर्मिला पन्त १४१…
  • नेपाली कांग्रेस म्याग्दे अधिवेशनः सभापतिमा घिमिरे विजयी (मतसहित )

    म्याग्देः नेपाली कांग्रेस म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । प्रत्यासी विनोद खनाललाई पराजित गर्दै घिमिरे सभापतिमा विजयी भएका हुन् । सभापति पदमा विजयी घिमिरेले १०९ मत ल्याउँदा प्रत्यासी खनालले ३९ मत ल्याए…
  • कांग्रेस ऋषिङ अधिवेशनः सहमतिका लागि तरुण दलले दबाब दिए पछि निर्वाचन प्रक्रिया स्थगन

    ऋषिङः नेपाली कांग्रेस ऋषिङ गाउँपालिकाको अधिवेशन सहमतिका लागि भन्दै स्थगन गरिएको छ । सबै वडामा सबै पद सर्वसम्मत भए पनि गाउँपालिका सभापतिका लागि मतदान हुन लागेको भन्दै तरुण दलले विरोध जनाए पछि मतदान प्रक्रिया स्थगित…
  • कांग्रेस आँबु अधिवेशनः सभापतिमा विष्णु पन्त निर्वाचित

    आँबुखैरेनीः नेपाली कांग्रेस आँबखैरेनी गाउँ कार्यसमितिको सभापतिमा विष्णु पन्त निर्वाचित भएका छन् । अधिवेशनअन्र्तगत शनिबार भएको मतदानमा प्रत्यासी प्रितम गुरुङलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । विजयी पन्तको ५६ र प्रत्यासी गुरूङको ४९ मत…
  • कांग्रेस घिरिङ अधिवेशनः सभापतिमा यम थापा सर्वसम्मत

    घिरिङः नेपाली कांग्रेस घिरिङको सभापतिमा यम थापा सर्वसम्मत निर्वाचित भएका छन् । घिरिङमा सम्पन्न अधिवेशनले सभापतिमा थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल निकट मानिन्छन् । बाँकी पदमा पनि सहमतिको…
  • नेपाली कांग्रेस बन्दीपुर अधिवेशनः सभापतिमा कर्ण खत्री निर्वाचित

    बन्दीपुरः नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्य समिति सभापतिमा कर्णबहादुर खत्री निर्वाचित भएका छन् । प्रत्यासी बैस गुरुङलाई पराजित गर्दै उनले विजय हासिल गरेका हुन् । विजयी खत्रीले ६७ मत ल्याउँदा प्रत्यासी गुरुङले ४५ मत पाए…
  • कांग्रेस व्यास नगर अधिवेशन: सह सचिवमा सर्वसम्मत

    दमौली: नेपाली कांग्रेस व्यास नगर समितिको अधिवेशन अन्तर्गत सह सचिव पदमा सर्वसम्मत भएको छ । नगर अधिवेशन अन्तर्गत सह सचिव पदका आकांक्षीहरु पविन्द्र भट्टराई र माधव न्यौपानेले उम्मेदवारी फिर्ता लिए पछि सर्वसम्मत भएको हो ।सचिव…
  • आमसञ्चार विधेयकबारे पत्रकार महासंघको छलफल

    पोखरा : पोखरामा आमसंचार विधेयकउपर नीतिगत छलफल भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार संघ कास्कीले गण्डकी प्रदेश सरकारद्वारा प्रस्तावित आमसञ्चार विधेयकको बारेमा नीतिगत छलफल गरेको हो । कार्यक्रममा बोल्दै पत्रकार…
  • युवा संघ व्यास नगर अध्यक्षमा कृष्णकुमार ‘जेके’सर्वसम्मत

    दमौलीः नेकपा एमालेको भ्रातृ संगठन युवा संघ व्यास नगर अध्यक्षमा युवा व्यवसायी कृष्णकुमार श्रेष्ठ ‘जेके’ सर्वसम्मत भएका छन् । शुक्रबार भएको व्यास नगर युवा भेलाले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा ५१ सदस्यीय समिति निर्वाचित गरेको युवा…