राजनीति

  • कांग्रेस तनहुँको सदस्यमा तीन जना थप

    दमौलीः नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमितिमा तीन जना थप गरिएको छ । पार्टी सभापति जितप्रकाश आलेले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् । सभापति आलेले मोहन गिरी, सतिशचन्द्र न्यौपाने र माया रानालाई जिल्ला सदस्यमा…
  • धान दिवसमा किसानलाई मल माग्दै सिंहदरबार पुगे प्रदीप पौडेल

    काठमाडौंः १५ असार राष्ट्रिय धान दिवस । देशका धेरै भागमा आज रोपाईं उत्सव गरियो । कतिपयले सामाजिक सञ्जालमा आलोचना समेत गर्ने गरी देखावटी कार्यक्रम भएका गुनासा यसपाली पनि सुनिन छाडेनन् । सरकारले घोषणा गरेको दिवसमा…
  • जिसस तनहुँमा वाग्ले सर्वसम्मत, दोश्रो इनिङ शुरु

    दमौलीः अरु कसैको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा कांग्रेसका शान्तिरमण वाग्ले सर्वसम्मत भएका छन् । उनी यस अघि पनि समन्वय प्रमुखमा थिए । कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पछि तनहुँ जिससमा गठबन्धनका…
  • जिल्ला समन्वय समिति निर्वाचनः कांग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार टुंगिए

    दमौलीः सोमबारका लागि तय जिल्ला समन्वय समिति तनहुँको निर्वाचनमा नेपाली कांग्रेस तनहुँले साविकका प्रमुख शान्तिरमण वाग्लेलाई उम्मेवार बनाउने निर्णय गरेको छ । यस अघि नै प्रमुखमा उनको नाम करिब निश्चित भए पनि एकल बहुमतको अवस्था…
  • व्यासको बजेट १ अर्ब ६५ करोड

    दमौली: व्यास नगरपालिकाले रु १ अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहिवार सुरु नगरसभामा नगर उपप्रमुख इन्द्रिरा दरैले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि उक्त अनुमानित बजेट प्रस्तुत…
  • कांग्रेस महामन्त्री गगन आइतबार दुलेगौंडा आउने

    दुलेगौंडाः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा यहि असार १२ गते तनहुँको दुलेगौंडा आउने भएका छन् । स्थानीय निर्वाचन २०७९ मा काङ्ग्रेसबाट विजेता जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन थापा दुलेगौंडा आउने क्षेत्र नम्बर २ का क्षेत्रीय…
  • एसपीपीमा नेपाल सहभागी नहुने, अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

    काठमाडौं: सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको हाे। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बैठकले…
  • पौडेलको गृहजिल्लामा निरन्तर दौडधुप, भन्छन्, म तपाईंहरूको साथमा

    दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू जनतासँगै रहेको बताएका छन् ।सोमबार भानु नगरपालिका वडा नँ ११ को बाढी पहिरो पीडितलाई भेटेका पौडेलले यस्तो बताएका हुन् । केही दिन अघि ढाट खोलाले बगाएर…
  • जिसस चुनावका लागि निवेदन दिन उम्मेदवारलाई कांग्रेसको आग्रह

    दमौलीः नेपाली कांग्रेस तनहुँले जिल्ला समन्वय समितिको आसन्न निर्वाचनका लागि उम्मेदवारी दिन इच्छुकलाई आग्रह गरेको छ । सोमबार बसेको बैठकअनुसार असार ९ गते भित्र पार्टी कार्यालय तनहुँमा निवेदनका लागि सुचित गर्ने निर्णय गरेको पार्टी प्रवक्ता…
  • पौडेलले बढाए सक्रियता, रुख रोप्नेदेखि बाढीप्रभावित क्षेत्रको निरीक्षण

    दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय गृहजिल्ला तनहुँ दौडाहामा छन् ।केही समयको अन्तरालमा निरन्तर जिल्ला आइरहेका पौडेलले व्यास नगरपालिकाको योजना तर्जुमा कार्यक्रममा सम्बोधन गर्नुका अलावा विभिन्न कार्यक्रममा सहभागी बने । शनिबार ट्रेड…