धर्म

  • भाद्र ३ गते दमौलीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव

    दमौलीः नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाको आयोजनामा भाद्र ३ गते श्रीकृष्णजन्माष्टमी महामहोत्सव हुने भएको छ । कृष्णअष्टमीको अवसर पारेर व्यास नगरपालिका वडा नं ४ संगम टोलमा रहेको संघको दमौली शाखा कार्यालयमा महामहोत्सव गर्न…
  • रवि लामिछानेको घण्टीले तनहुँ मुस्लिम समुदायमा तरंग

    विकास खनाल दमौलीः स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने दमौलीको मस्जिदमा पसेर गएको झण्डै दुई हप्ता भयो । पोखराको कार्यक्रममा दमौली हुँदै जाने क्रममा लामिछानेको टोली घण्टी लिएर मस्जिदमा जम्मा भएका मुस्लिम समुदायलाई भेट्न पुगेका थिए…
  • ब्राह्मण समाज म्याग्दे १ को अध्यक्षमा नरनाथ

    म्याग्देः ब्राह्मण समाज नेपाल म्याग्दे १ गुणादीको अध्यक्षमा नरनाथ खनाल चयन भएका छन् ।गुणादीमा भएको वडाको दोश्रो अधिवेशनले खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हिमा खनाल, सचिवमा कृष्णराज खनाल,…
  • भगवती पानी मन्दिरमा सामुहिक रुद्री

    दमौली : व्यास ११ र भानु न.पा.– ६ को सिमानामा रहेको धार्मिक स्थल भगवती पानी मन्दिरमा सामूहिक रुद्री पाठ भएको छ । मन्दिर संरक्षण समितिको आयोजनामा गरिएको रुद्री पाठमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई,…
  • व्यास गुफा परिसरमा अलौकिक अति रूद्राभिषेक महायज्ञ

    दमौलीः व्यास नगरपालिका स्थित व्यास गुफा परिषरमा अलौकिक अति रूद्राभिषेक महायज्ञ सम्पन्न भएको छ । सोमबार शिवजीको प्रिय बार , प्रिय महिनाको पावन अवसरमा महर्षि वेदव्यासको तपोभुमि व्यास गुफामा एकबिम्सोत्तरसत अति महा रूद्राबिसेक महा यज्ञ…
  • सद्गुरू खेमराजको शुभजन्मोत्सवमा रक्तदान कार्यक्रम

    दमौलीः व्यास जयन्ती गुरु पूर्णिमा तथा ध्यानाचार्य सद्गुरू खेमराज अधिकारीको शुभजन्मोत्सवको अवसरमा दमौलीमा रक्तदान कार्यक्रम भएको छ । दमौली स्थित अनसन चौतारिमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको सद्गुरू खेमराज अधिकारीले बताए । वेदव्यास…
  • मुख्यमन्त्री पाेख्रेल र जगतगुरू शंकराचार्य बाट अकला मन्दिरको आज उद्घाटन

    म्याग्दे:गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेल र जगतगुरू शंकराचार्यबाट आज अकला मन्दिरको उद्घाटन हुने भएको छ । तनहुँकाे म्याग्दे गाउँपालिका ३, किलचोकमा रहेको अकलादेवी मन्दिरको गुरु योजना अनूरुप मुख्यमन्त्री पोख्रेल र श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु…
  • कालीगण्डकी नदी विश्व सम्पदा सूचीमा सूचीकृत गछौंः मुख्यमन्त्री पोखरेल

    स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण…
  • तनहुँका अधिकारी मन्त्री चयन

    बिकास खनाल : तनहुँ स्थित दमौली घर भएका खेमराज अधिकारी मन्त्रीमा मनोनयन भएका छन् । विश्व सत संगठनका अध्यक्ष श्री दिनेश दास जि महाराजको अध्यक्षतामा बसेको राष्ट्रिय कार्यकारिणी बैठकले दमौलीका सद्गुरू ध्यानाचार्य श्री खेमराज अधिकारी…
  • अकला मन्दिर धार्मिक एतिहासिक दृष्टिकोणले महत्वपूर्ण : मुख्यमन्त्री पोख्रेल

    बिकास खनाल म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ किलचोकमा रहेको अकलादेवी मन्दिर धार्मिक एतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बताएका छन् । शनिवार मन्दिर दर्शन गर्दै मुख्यमन्त्री पोख्रेलले…