भिमाद न्युज

  • आगोले जलेर बालकको मृत्यु

    भिमाद : आगो ताप्ने क्रममा भिमादमा एक बालकको पोलेर मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ का ९ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए…
  • सुन्दर टोल भिमाद द्वारा साईकल यात्रीलाई स्वागत

    भिमाद: साईकल सिटि भैरहवा देखि आएका १५ जना साईकलयात्रीहरूको टोलीलाई सुन्दर टोल बिकास सस्था भिमादले एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । साईकलमा यात्रा गर्ने क्रममा भिमाद आइपुगेको टोलीलाई सुन्दर टोल बिकास सस्था भिमादले…
  • मिर्छुर्लुङमा जीप पल्टँदा बोलेरो चालकको ज्यान गयो

    भिमादः भिमाद नगरपालिका वडा नं. ५ मिछर्लुङमा एक बलेरो जीप पल्टँदा चालकको घटनास्थलमै ज्यान गएको छ । मडुवा स्थित ऋषिङ भिमाद भित्र सडक खण्डमा ऋषिङबाट भिमादतर्फ गैरहेको ग.३च २१२९ नम्बरको बलेरो सडकबाट करिब ३० फिट…
  • भिमाद अपडेटः दोश्रो पटकको प्रयासमा दधिराजको उदय

    भिमादः सत्तारुढ गठबन्धन र पूर्व एमाले नेताका कारण काजिमान श्रेष्ठले जित्ने पूर्वअनुमानलाई गलत सावित गर्दै ६८ वर्षिय एमालेका पुराना राजनीतिज्ञ दधिराज सुवेदी भिमाद नगरपालिकाको प्रमुख निर्वाचित भएका छन् । भिमादको उपप्रमुखमा सत्तारुढ गठबन्धनका काजिमानले पाँच…
  • भिमाद–१ को वडाध्यक्षमा ५७ मतले कांग्रेसका दीपक आले निर्वाचित

    भिमादः भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले निर्वाचित भएका छन् । एक हजार ५९ मत ल्याएका आलेले नेकपा एमालेका बलबहादुर थापालाई ५७ मतले हराएका हुन् । थापाले एक हजार दुई मत पाएका थिए…
  • भिमाद अपडेटः प्रमुखमा एमाले, उप प्रमुखमा कांग्रेसको अग्रता

    भिमादः भिमाद नगरपालिकाको मेयरमा एमालेको उम्मेद्वारले अग्रता पाएका छन् । हालसम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले १३४ मत पाएका छन् । उनलाई पच्छ्याइरहेका नेकपा एसका गठबन्धन उम्मेदवार काजिमान श्रेष्ठले ९९ मत पाएका छन् । उप…
  • नेकपा एमाले भिमाद ७ बाट बागी उमेद्वारी

    भिमाद : नेपाल कम्युनिष्ट पार्टी एमाले को लामो समय देखि राजनिति गर्दै आएका बिर बहादुर बस्यालले नेकपा एमाले भिमाद ७ बाट बागी उमेद्वारी दिएका छन् । तनहुँ जिल्ला को १० स्थानीय तह र ८५ वटा…
  • जनज्योतिमा कृष्णकुमारको स्मृतिमा छात्रवृत्ति अक्षयकोष

    भिमादः कोभिडका कारण निधन भएका भिमादका कम्युनिष्ट नेता तथा सामाजिक व्यक्तित्व स्वर्गीय कृष्णकुमार श्रेष्ठको स्मृतिमा उनको परिवारले छात्रवृत्ति वितरण गरेको छ । जनज्योति मावि भिमादमा आयोजित कार्यक्रममा परिवारका तर्फबाट छात्रवृत्ति वितरण गरिएको स्वर्गीय श्रेष्ठकी छोरी…
  • भिमादमा एन्फा लिग फुटबल शुरु

    भिमादः तनहुँको भिमादमा मंगलबारबाट एन्फा लिग फुटबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरु लिगअन्तर्गतका एक खेलमा अजम्बरी युवा क्लब विजयी भएको छ । यस्तै, एक खेल भने बराबरीमा रोकिएको…
  • ‘जिउँदा सहिद’ बस्यालले तनहुँको सदस्यमा उम्मेदवारी दिने

    भिमाद : नेपाल कम्युनिष्ट पार्टि एमालेको नवौ जिल्ला अधिवेशनमा सदस्य पदको उमेद्वारी विर बहादुर बस्याले दिने भएका छन् । पार्टिको विभिन्न पदमा रही काम गरि सकेका बस्यालले यस पटक जिल्ला सदस्यमा रहि काम गर्ने ईच्क्षा…