व्यास न्युज

  • मानुङ डाँडा बतासलाई भाडामा दिने व्यासको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    दमौलीः व्यास ५ र म्याग्दे १ मा पर्ने मानुङ डाँडामा केबलकार, जीपलाइनसहितका संरचना निर्माणका लागि भाडामा दिने व्यास नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । व्यास नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन…
  • व्यासको निर्देशनः सबै विद्यालय बन्द गर्नु

    दमौलीः कोभिडको संक्रमण बढ्दै गएको भन्दै व्यास नगरपालिकाले हिउँदे बिदा दिएर विद्यालय बन्द गर्न सबै विद्यालयलाई निर्देशन जारी गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीद्वारा जारी सूचनामा नेपाल सरकार विज्ञान तथा प्रविधि…
  • नेकपा एमाले अधिवेशन : २७९ मत गन्दा कडेल र ढकालको अग्रता

    दमौली : नेकपा एमाले तनहुँको नवौं जिल्ला अधिवेशन अन्तगर्त जिल्ला सदस्य, उपाध्यक्ष सचिवको मत गतणन सूरु भएको छ । सदस्य र उपाध्यक्ष सचिव सहमति हुन नसके पछि अधिवेशन निर्वाचन तर्फ गएको थियो । २७९ मत…
  • नेतृत्व विकास अन्तर्गत ३ दिने प्रशिक्षण

    दमौली : व्यास नगरपालिका वडा न ११ ले नेतृत्व विकास अन्तर्गत ३ दिने क्षमता विकास तालिम प्रशिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रममा महिला नेतृत्व विकास का लागि आवश्यक नेतृत्व, लैंगिक अवधारणा, समावेशी बजेट,भाषण कला ,कार्यक्रम…
  • नेकपा एमाले अधिवेशनः पत्रकार भट्टराईसहित व्यासबाट सबै सर्वसम्मत

    दमौलीः नेकपा एमालेको नवौं जिल्ला अधिवेशनअन्र्तगत व्यास नगरपालिकाबाट खुला सदस्यमा सर्वसम्मत भएको छ । आईतबार बिहान भएको सहमतिअनुसार नगर कमिटी सदस्यमा व्यासबाट प्रेमप्रसाद पौडेल, ईश्वरबहादुर बिष्ट, प्रकाशचन्द्र भट्टराई, अर्जुन नागिला र बमबहादुर थापा पुरुषतर्फ सर्वसम्मत…
  • तालघरेमा पिक अप पल्टँदा चालकको मृत्यु

    दमौली: व्यास १ तालघरे मा पिक अप भ्यान पल्टँदा एक चालकको ज्यान गएको छ । आईतबार बिहान करिब साढे तीन बजे भएको दुर्घटनामा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नं. को पिकप भ्यान…
  • पशु बधशाला संचालनमा

    दमौली : कोभिडको कारण भन्दै लामो समय सम्म संचालनमा आउन नसकेको व्यास– ३ देउराली नगर, विसघरे पशु बधशाला २३ गते शुक्रबारबाट संचालनमा आएको छ । व्यास नगरपालिकाको सहयोगमा बनेको पशु बधशाला संचालनमा ल्याईएको हो ।…
  • उद्योग बाणिज्य संघ तनहुँको ३६ औ बार्षिक साधारण सभा

    दमौली : तनहुँ उद्योग बाणिज्य संघको ३६ औ बार्षिैक साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख अतिथि मा सो कार्यक्रम उद्घाटन भएको थियो । तनहुँ…
  • ज्येष्ठ नागरिक अध्यक्षका लागि तीन दावेदार, दुई प्यानल, अधिवेशन स्थगित

    विकास खनाल दमौलीः नयाँ अध्यक्षमा सहमति जुट्न नसक्दा ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीको अधिवेशन लम्बिएको छ । दावेदार हालका अध्यक्ष शालिकराम गिरी र रामचन्द्र पण्डित प्यानल नैं खडा गरेर मैदानमा उत्रेका छन् । अध्यक्षमा राजकुमार…
  • देउराली नगर सिकाइ केन्द्रमा बाबुराम

    दमौलीः देउराली नगर सिकाई केन्द्रको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले बाबुराम वगालेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । निवर्तमान अध्यक्ष विष्णुभक्त न्यौपानेको अध्यक्षतामा आयोजित भेलामा वडा सदस्यहरु रविन पौडेल, श्रीमाया विक, सल्लाहकार माया…