दमौली: राष्ट्रिय लाेक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँले हिले महाेत्सव तथा राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिले महाेत्सव गरेको छ । कृषि बिकासकाे मुल अाधार प्राेत्साहन गर्ने हाम्रो चाहना लाेक कला संस्कृति…
काठमाडौंः १५ असार राष्ट्रिय धान दिवस । देशका धेरै भागमा आज रोपाईं उत्सव गरियो । कतिपयले सामाजिक सञ्जालमा आलोचना समेत गर्ने गरी देखावटी कार्यक्रम भएका गुनासा यसपाली पनि सुनिन छाडेनन् । सरकारले घोषणा गरेको दिवसमा…
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी…
दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकाले ६० वर्ष कटेका एकल पुरुषलाई भत्ता दिने घोषणा गरेको छ ।शुक्रबार ११ औ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा एकल पुरुषलाई भत्ताको विषय समावेश गरिएको हो । एक…
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई समृद्ध बनाउने सपना पूरा गर्न निजी क्षेत्रको साथ अपेक्षा गरेको बताएका छन् । पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशको समृद्धिः सम्भावना र चुनौती विषयक गण्डकी आर्थिक बहस…
ऋषिङ : ऋषिङ गाउँपालिकाले ४९ करोड बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको गणतन्त्र स्थापनापछिको १२ औं गाउँ सभामा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ऋषिङ समृद्धिको आधार कृषि, पर्यटन…
दमौली: व्यास नगरपालिकाले रु १ अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहिवार सुरु नगरसभामा नगर उपप्रमुख इन्द्रिरा दरैले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि उक्त अनुमानित बजेट प्रस्तुत…
पोखरा : गण्डकी प्रदेशको आर्थिक सम्भावना, त्यसलक्षित प्रदेश सरकारका कार्यक्रम तथा कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा शनिबार पोखरामा बहस हुने भएको छ । वेदव्यास क्रियशन र आर्थिक आवाजले प्रदेशका नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालाहरुसँग आर्थिक…
दमौलीः व्यास नगरपालिकाले वर्षाका कारण भएका तथा हुने धनजनको क्षतिमा राहत, पुनस्र्थापना तथा उद्धारका लागि वडाध्यक्षलाई जिम्मेवारी दिएको छ । शुक्रबार बसेको कार्यपालिकाको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्यसका लागि आवश्यक खर्च…
पोखराः गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार…