भोलि २ बजे देखि बन्दीपुर केबलकार तीन दिन बन्द हुने दमौली न्युज ख- ख ख+ बन्दिपुर: तनहुँको बन्दीपुरस्थित बन्दीपुर केबलकार बडादसैँका अवसरमा तीन दिन बन्द रहने भएको छ। केबलकार सेवा कार्तिक ३ गते दिउँसो २ बजेदेखि बन्द भई कार्तिक ५ गतेसम्म सञ्चालन नहुने भएको हो। केबलकार सेवा कार्तिक ६ गतेदेखि पुनः सञ्चालनमा आउने छ।
बन्दिपुर: तनहुँको बन्दीपुरस्थित बन्दीपुर केबलकार बडादसैँका अवसरमा तीन दिन बन्द रहने भएको छ। केबलकार सेवा कार्तिक ३ गते दिउँसो २ बजेदेखि बन्द भई कार्तिक ५ गतेसम्म सञ्चालन नहुने भएको हो। केबलकार सेवा कार्तिक ६ गतेदेखि पुनः सञ्चालनमा आउने छ।