भानु: मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनुहँको भानु नगरपालिका वडा नं ९ मा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।…
भानुः चुँदी खोलाले बगाउँदा भानु ७ चन्द्रावतीकी डेढ वर्षिया बालिकाको ज्यान गएको छ ।आइतबार साँझ खोलाले बगाउँदा काव्या श्रेष्ठलाई आधा किलोमिटर परबाट उद्धार गरिएको थियो । उद्धार गरिए पछि दमौली अस्पतालमा उपचाका लागि लगिएकामा बालिकाको…
दमौलीः आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने भएको छ । असार २८ गते भानुको चुँदि रम्घामा हुने प्रतियोगिताका दमौलीमा आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिइयो । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक…
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू जनतासँगै रहेको बताएका छन् ।सोमबार भानु नगरपालिका वडा नँ ११ को बाढी पहिरो पीडितलाई भेटेका पौडेलले यस्तो बताएका हुन् । केही दिन अघि ढाट खोलाले बगाएर…
भानुः बिहिबार राती भएको आगलागीमा परेर भानु ८ देउरालिटार भतेरेस्थित मन माया तामाङको घर नष्ट भएको छ । मानवीय क्षति नभए पनि रातभर लागेको आगोले घरमा भएका सबै सामान नष्ट गरेको वडा सदस्य संगिता पनेरुले…
दमौलीः चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्न भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका स्थानीय भानु २ का २२ वर्षका सागर र ३५ वर्षका धनबहादुर गुरुङको…
भानु: भानु नगरपालिका– ११ स्थित ढाँडफेदी खोलाले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् । सोमबार बिहान करिब १० बजेको समयमा खोला तर्ने क्रममा ढाँडखोलामा आएको बाढीले बगाउँदा ६० बर्षीय चन्द्रबहादुर गुरुड बेपत्ता भएकाे जिल्ला प्रहरी…
भन्सारः विश्व वातावरण दिवसका अवसरमा प्रस्तावित जेसिआई भानु बन्दीपुरको आयोजनामा भानु नपा वडा न–२ फुस्रेटारस्थित सहिद स्मृति पार्कमा ४५ विभिन्न प्रजातिका वृक्षारोपण गरिएको छ । कार्यक्रमको भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षारोपाण गरेर उद्घाटन गरे…
भानु : भानु नगरपालिका वडा नं. १ ठिमुराबास, सालबिस्नेमा भानु नगरपालिकाको १५ लाख आर्थिक सहयोग सहित ४० लाखमा निर्माण सम्पन्न भएको सामुदायिक भवनको आज एक कार्यक्रमकाबीच भानु नगरका नगर प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरे ।…
भन्सारः भानु ८ को मतगणना नसकिंदै नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार आनन्दराज त्रिपाठी विजयी भएका छन् । उनले हालसम्म प्राप्त गरेको १० हजार नौ सय ३७ मत भानु ८ को बाँकी छँदै एमालेका प्रतिष्पर्धी एमालेका…