घिरिङ ः घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापा निर्वाचित भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी निर्वाचित भएकी छन् । अध्यक्ष विजयी थापाले चार हजार तीन सय ३१ मत पाउँदा कांग्रेसका अध्यक्ष उम्मेदवार गंगा…
घिरिंगः घिरिंग गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ । निर्वाचन कार्यालयका अनुसार कांग्रेस वडाध्यक्ष उम्मेदवारका पक्षमा २ सय ९० मत प्राप्त भएको छ । यसैगरी एमालेका उम्मेदवारका पक्षमा २३२ मत प्राप्त भएको देखिएको छ ।
ऋषिङ : दोश्रो ऋषिङ कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र शुक्लागण्डकीबीच प्रतिष्पर्धा हुने भएको छ । झापुटारस्थित शुक्ला माविको प्रांगणमा हुने फाइनलमा उपाधिका लागि दुई टिम भिड्न लागेको गाउँपालिकाका प्रवक्ता विजय दरैले…
दमौलीः तनहुँका मगर चलचित्रकर्मी सुमन थापा मगर चलचित्रकर्मी संघको केन्द्रीय महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । व्यास ५ कन्टारमा शनिबार सम्पन्न महाधिवेशनबाट यस अघि जिल्ला अध्यक्ष तथा केन्द्रीय पदाधिकारी रहिसकेका मगरलाई सर्वसम्मत महासचिवमा निर्वाचित गरिएको…
घिरिङः नेपाली कांग्रेस घिरिङको सभापतिमा यम थापा सर्वसम्मत निर्वाचित भएका छन् । घिरिङमा सम्पन्न अधिवेशनले सभापतिमा थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल निकट मानिन्छन् । बाँकी पदमा पनि सहमतिको…
दमौली: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऋषिङ गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका दुई परिवारलाई पाँच लाख रुपैयाँ राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन् । पहिरोमा…
दमौलीः गण्डकी प्रदेशमा अत्यधिक विरोध भएको र तत्कालीन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलको अति महत्वाकांक्षी कालिगण्डकी डाइभर्सन परियोजनामा तत्कालका लागि सर्वोच्चको आदेशले तत्कालका लागि ब्रेक लागेको छ । तनहुँको दक्षिणी भेगका ऋषिङ, घिरिङ…
भिमाद: भिमाद सेर्कामा ट्याक्टर पल्टँदा एक यात्रुको ज्यान गएको छ । घटनामा परी चालक गम्भीर घाइते भएका छन् । भिमादबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार तर्फ जादै गरेको लु १ त ७२०७ नम्वरको ट्याक्टर भिमाद नगरपालिका ३…
गल गुरुङहामी अहिले चालु आर्थिक वर्षमा संचालित विकासे आयोजनाहरुको स्थलगत अनुगमनको क्रममा छौं । गण्डकी प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति तनहुँका प्रमुख, पूर्वाधार विकास कार्यालय तनहुँका कर्मचारी सहितको टिम तनहुँको पश्चिम दक्षिणी भेग ऋषिङको…
दमौलीः निरन्तरको वर्षापछि ठाउँ ठाउँमा अवरुद्ध बनेका तनहुँका सबै मुख्य सडक नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । तीन दिनसम्म अवरुद्ध बनेको डुम्रे बेसिसहर सडकसँगै दमौली छिर्कने, खैरेनीटार भिमाद तथा भिमाद ऋषिङ सडक सबै सञ्चालनमा…