सप्तरंग

  • दमौली न्यूज चेली टिक टक प्रतियोगिताको विजेता सार्वजनिक

    दमौलीः दमौली न्यूज डटकमको आयोजनामा सञ्चालित चेली तीज टिक टक प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । प्रारम्भिक चरणमा २० जना सहभागी प्रतियोगितामा ०६ नम्बरकी सहभागी सुस्मिता थापा प्रथम भएकी छन् । यसैगरी ०८ नम्बरकी इन्दिरा…
  • विकास दरैको स्मृतिमा फोटोग्राफी पुरस्कार स्थापना गरिने

    दमौलीः आन्द्राको क्यान्सरका कारण ज्यान गुमाएका फोटोग्राफर विकास दरैको स्मृतिमा फोटोग्राफी पुरस्कार स्थापना गरिने भएको छ । उनको निधनको पुण्य तिथिमा हालै आयोजित श्रद्धाञ्जली सभामा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले फोटोग्राफीमा अघि बढिरहेका दरैको…
  • तीजमा महिला संघको मनोरञ्जनात्मक कार्यक्रम

    दमौलीः नेपाल महिला संघले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मनोरञ्जनात्मक तीज विशेष रमाइलो नाचगान कार्यक्रम गरेको छ । व्यास ३ स्थित नवनिर्मित सार्वजनिक मञ्चमा आयोजित कार्यक्रममा संविधान सभासद रामचन्द्र पोखरेल प्रमुख अतिथि थिए ।…
  • तीजमा झरी, भिडभाड नगर्न प्रशासनको आग्रह

    दमौलीः नेपाली महिलाहरुको महान चाड तीज महिलाहरुले आज देशैभर मनाउँदैछन् । पर्वका अवसरमा महिलाले बिहानै ब्रत बसेर परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् । खुकुलो निषेधाज्ञा निरन्तर जारी गरेको प्रशासनले सामाजिक दुरी कायम गरेर मात्र…
  • मोती जयन्तीमा भर्चुअल रचनावाचन

    दमौलीः १५६ औं मोतीजयन्तीको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च र विश्व नेपाली साहित्य प्रतिष्ठान,तनहुँको संयुक्त आयोजनामा भर्चुअल रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारीको…
  • तीजको उत्कृष्ट टिक टक भिडियो बनाउनेलाई दमौली न्यूजको ५ हजार पुरस्कार

    दमौलीः कोरोना जोखिमका कारण विगत जस्तै यस वर्ष पनि तनहुँमा सार्वजनिक कार्यक्रम नहुने भएका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञामा रोक लगाइएकाले पनि यसपालीको तीज पनि तनहुँमा विगतजस्तै हुने भएको छ । तर महिलाहरुको महान…
  • ‘लाईफ इन एलए’को सुटिङ तनहुँमा

    दमौलीः अमेरिकाको लस एन्जल्समा बसोबास गरिरहेका नेपाली समुदायको कथा बोकेको फिचर फिल्म ‘लाईफ ईन एलए’को सुटिङ तनहुँ र कास्कीका विभिन्न भागमा गरिएको छ । मुख्यगरी भीमाद र आसपासका सु्न्दर पर्यटकीय क्षेत्रहरुमा अहिले चलचित्रको छायांकन जारी…
  • कविता

    जब,म एक्लै कतै, यि आँखाहरू बन्द गर्छु। बन्द गर्छु म आफैंलाई,तब, न भेटिन्छन कोही आफ्नाहरू, न देखिन्छन कोही परायाहरू, न त भेटिन्छु म आफैं। म फैलन्छु,कुनै बिराटतामा, जहाँ केवल मजा छ।जहाँ केवल म मात्रै छु।…
  • दोहोरी च्याम्पियनमा पुगेका तनहुँका लोक गायक बसन्तको अपिल,‘भोट दिएर जिताइदिनुस्’

    दमौलीः लोक संगीतका क्षेत्रमा उदाइरहेका तनहुँका लोक प्रतिभा वसन्त विक लोकप्रिय टेलिभिजन कार्यक्रम दोहोरी च्याम्पियनको विजेता बन्न संघर्षरत छन् । ऋषिङ १ काहुँशिवपुरका विकले चर्चित गीतहरु पस्केर गायनमा आफूलाई निखारिसकेका छन् । दमौली एफएममा सांगितिक…
  • सिजन मिडियाको ‘प्रोफेशनल अचिभमेन्ट अवार्ड’ घोषणा

    काठमाडौं: लामो समयदेखि सामाजिक र साँस्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायिक व्यक्तिहरुबीच ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ घोषणा गरेको छ । व्यवसायिक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व…