कभर न्युज

  • ब्राह्मण समाज तनहुँले दमौलीमा सामूहिक रक्षाबन्धन गर्ने

    दमौली : ब्राह्मण समाज तनहुँको आयोजनमा सामूहिक रक्षाबन्धन गर्ने भएको छ । जनैपूर्णिमाको दिन तनहुँको दमौली,अनसन चौतारीमा सामुहिक रक्षबन्धन कार्यक्रमको आयोजना गरिएको हो । धार्मिक,साँस्कृतिक र जातिय सद्भाव कायम गर्न सामूहिक रक्षबन्धन कार्यक्रमको आयोजना गरीएको…
  • राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अध्यक्षमा विकास

    दमौलीः राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको प्रथम जिल्ला भेला शुक्रबार दमौलीमा सम्पन्न भएको छ । भेलाले विकास सिग्देललाई अध्यक्ष चुनेको छ । अन्य सदस्यहरुमा प्रत्येक पालिकाका अध्यक्ष सदस्य रहने प्रावधान अनुरुप थप गरिने बताइएको छ ।…
  • क्षत्री समाजका कोषाध्यक्षको दराज फोडियो

    दमौलीः क्षत्री समाज नेपाल तनहुँको भवनमा चोरी भएको छ । व्यास १ स्थित कराङकाठ मा रहेको भवनमा गए राती चोरहरूले ताला फोरेर भित्र पसि सचिव र कोषाध्यक्षको दराज फोरेको समाजका सचिव कुलबहादुर थापाले बताए ।…
  • खेलकुद महासंघ तनहुँको संयोजकमा जे के

    दमौलीः नेकपा एमाले जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ तनहुँको संयोजकमा कृष्णकुमार श्रेष्ठ जेके चयन भएका छन् । राष्ट्रिय युवा संघ व्यास नगर अध्यक्ष समेत रहेका कृष्णकुमार खेलकुद महासंघ तनहुँको संयोजक चयन भएका हुन् ।
  • कलेस्तीकी रिता नागरिक सम्मान २०७९बाट सम्मानित

    दमौली: डेढ दशकयता शिक्षा तथा बालमनाेविज्ञानकाे क्षेत्रमा कार्यरत रिता घिमिरेलाई नागरिक सम्मान २०७९ बाट अभिनन्दन गरिएकाे छ।महिलाद्वारा सञ्चालित आई सि टि मिडिया प्रालिकाे आठाैं साधारण सभाकाे अवसर पारी उनलाई सम्मानित गरिएकाे हाे। बाल सिकाई,बाल मनाेविज्ञान,बालमैत्री…
  • लायन्स म्याग्देकाे वृक्षाराेपण

    दमौली: लायन्स क्लब अफ तनहुँ म्याग्देले वृक्षाराेपण गरेको छ ।म्याग्दे गाउँपालिका वडा नं १ मा रहेको बेलडाडा हरित पार्क टाईगर हिल परिसरमा वृक्षाराेपण कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुन्दरमणि अधिकारीले बताए । कार्यक्रममा चार्टर प्रेसिडेन्ट एवम…
  • भगवती पानी मन्दिरमा सामुहिक रुद्री

    दमौली : व्यास ११ र भानु न.पा.– ६ को सिमानामा रहेको धार्मिक स्थल भगवती पानी मन्दिरमा सामूहिक रुद्री पाठ भएको छ । मन्दिर संरक्षण समितिको आयोजनामा गरिएको रुद्री पाठमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई,…
  • देवघाटमा पाैडेल !

    दमौली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल देवघाट पुगेका छन् । कांग्रेस देवघाटले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न नेता पौडेल देवघाट पुगेका हुन् ।देवघाटमा कार्यकर्तालाई सम्बाेधन गर्दै पाैडेलले गाउँमा रोजगारी र गाउँमै…
  • समाचार प्रकाशित भएको २४ घण्टामा मर्मत भयो जिर्ण बिजुलीको पोल

    म्याग्देः म्याग्दे गाउँपालिका वडा नं ७ मा लामो समय देखि जिर्ण रहेको बिजुलीको पोल मर्मत भएको छ । स्थानीय श्रीभद्र आचार्य लगायतको टोलीले पटकपटक सम्बन्धित निकायमा खबर गर्दा पनि सुनुवाइ नभए पछि दमौली न्युजले उक्त…
  • भिडभाड हुने ठाउँमा मास्क अनिवार्य प्रयोग गर्न प्रशासनको आग्रह

    दमौलीः देशमा कोभिड संक्रमितको संख्या वृद्धि हुन थालेसँगै तनहुँ प्रशासनले मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ । सार्वजनिक तथा भिडभाड हुने सरकारी कार्यालयहरु त्था सभा समारोहमा मास्क प्रयोग र स्यानिटाइजरलाई अनिवार्य बनाउने निर्णय प्रशासनले गरेको…