आबुँखैरेनीः टिप्पर दुर्घटना हुँदा खसेर आँबुखैरेनीमा एक चालकको ज्यान गएको छ । आबुँखैरेनी गाउँपालिका वडा नं. ४ स्थित आँबुखैरेनी जलविद्युत परियोजनाको पावरहाउसस्थित पृथ्वी राजमार्गको रुवाखोला पुलमा भएको दुर्घटनामा परी ज्यान जानेमा टिप्पर चालक म्याग्दे ६…
दमौलीः ठूला हेभी सवारी साधनलाई आवतजावतमा प्रतिबन्ध लगाइएको पृथ्वी राजमार्गको मुग्लिन डुम्रे सडकखण्डमा प्रतिबन्ध हटेको छ । तनहुँ प्रशासनले आइतबार एक सूचना जारी गर्दै यस अघि हेभी सवारी साधन सञ्चालन तथा साना र मझौला साधन…
आँबुखैरेनीः सडक भासिएका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्डमा दिउँसोबाट साना तथा मझौला सवारी साधन सञ्चालनमा आइरहेका छन् । तर प्रशासनले साँझ ७ बजेसम्म उनीहरु प्रवेश गरिसक्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी…
आँबुखैरेनीः तनहुँको आँबुखैरेनी ४ साँखरस्थित मस्र्याङदी जलविद्युत परियोजनानजिकैको सडक भासिंदा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकलपुरिंदा एक यात्री…
आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमान मतगणना नसकिँदै बिजय भएका छन् । युवा नेता चुमान वडा नं ६ को मतगणना गर्नु अघि नै विजयी भएका हुन् । चुमानले हालसम्म १४७३ मतले…
आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिकाको पछिल्लो मतगणना परिणामले माओवादी केन्द्रलाई अग्रता मिलेको देखाएको छ । कुल गणना भएको १००४ मतको परिणामअनुसार अध्यक्षका माओवादी उम्मेदवार शुक्र चुमानलाई ४ सय ८० मत मिलेको छ । यसैगरी उपाध्यक्षमा माओवादीकै उम्मेदवारलाई…
आँबुखैरेनी : आँबुखैरेनी १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच राउण्ड गोली चलेको छ । त्यसक्रममा आठ स्थानीय र १ म्यादी प्रहरी घाइते भएको स्थानीय पत्रकार चित्र…
आँबुखैरेनी: पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकी आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष उम्मेदवार चिजा श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । उनले एक विज्ञप्ति प्रकाशित गर्दै आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिएको उल्लेख गरेकी छन् । आधिकारिक…
आँबुखैरेनीः तनहुँ प्रहरीले एक सय ४७ विभिन्न खालका लागूऔषधसहित दुई युवक पक्रेको छ । आँबु ४ मुग्लिन पुलजिपस्थित चेक पोष्टमा चेकजाँजचका क्रममा बसमा सवार रुपन्देही ओमसतिया ५ निवासी ३७ वर्षका सुनिल कहार तथा सोही जिल्लाको…
आँबुखैरेनी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट सरकारले काम गर्नुको साटो कुरा मात्र गरेको भन्दै कांग्रेसले काम गर्ने र त्यो थालिसकेको बताएका छन् । तनहुँको आँबुखैरेनी ५ घुमाउनेमा पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीत पार्टी…