ऋषिङ न्युज

  • ऋषिङ म्याराथनः पहिलो भए तीर्थ तामाङ

    ऋषिङ: दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगितामा धावक तीर्थ तामाङ पहिलो भएका छन् । कुल ४३ किलोमिटर दूरी दुई घण्टा ५१ मिनेटमा पूरा गरेर उनले विजेताको उपाधि पाएका हुन् । यसैगरी धावक देवराज महतारा दोश्रो हुन…
  • ऋषिङ अल्ट्रा म्याराथन शुरु

    ऋषिङः ऋषिङ गाउँपालिका–८, धारुङबाट अल्ट्रा म्याराथन शुरु भएको छ । वडा नं. ८ का अध्यक्ष भवीसरा आलेको अध्यक्षतामा भएको कार्यक्रमकाबीच संविधानसभा सदस्य झुलबहादुर आलेले गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष गिनुमाया थापा लगायतको उपस्थितमिा दौडको…
  • गलकोटले उचाल्यो दोस्रो ऋषिङ अध्यक्ष कपको उपाधि

    दोस्रो ऋषिङ अध्यक्ष कप खुल्ला स्तरीय पुरुष भलिबल प्रतियोतिताको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले सुरक्षित गरेको छ । प्रतियोतिताको बुधवार सम्पन्न फाईनलमा शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै बाग्लुङ गलकोटले दोस्रो ऋषिङ अध्यक्ष कपको उपाधि चुम्न सफल भएको…
  • दोश्रो ऋषिङ अध्यक्ष कपः उपाधिका लागि गलकोट र शुक्लागण्डकी भिड्ने

    ऋषिङ : दोश्रो ऋषिङ कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र शुक्लागण्डकीबीच प्रतिष्पर्धा हुने भएको छ । झापुटारस्थित शुक्ला माविको प्रांगणमा हुने फाइनलमा उपाधिका लागि दुई टिम भिड्न लागेको गाउँपालिकाका प्रवक्ता विजय दरैले…
  • दोस्रो ऋषिङ्ग अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

    दोस्रो ऋषिङ्ग अध्यक्ष कप खुल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । खेल २०७८ मंसिर १८ गते देखि २२ गते सम्म हुने र १७ टिम सहभागिता भएको पनि आयोजकले बताएको छ ।…
  • ऊर्जा मन्त्रीबाट तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण, निर्माणमा ढिलाइ नगर्न निर्देशन

    दमौली : ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छिन । मन्त्री भुसालले नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल…
  • तनहुँ जलविद्युतको निरीक्षण गर्दै कुलमानले भने,’जागिर खाने होइन परिणाम दिने काम गर्नुस्’ (तस्बिरहरु )

    दमौलीःनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत आयोजनाको कामको निरीक्षण गरेका छन् । कार्यकारी निर्देशकका रुपमा आए पछि उनले एक सय ४० मेगावाटको बहुप्रतिक्षित आयोजनाको कार्यप्रगतिबारे चासो राख्दै कार्यसम्पादनमा इमान्दार भएर काम गर्न…
  • दोस्रो रिसिङ अध्यक्ष कप हुने

    रिसिङ : राष्ट्रिय खेलको मान्यता पाएको भलिवल,दोस्रो रिसिङ अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । दोस्रो अध्यक्ष कप को लागि आज बसेको वैठकले स्तरिय टिम छनौटको लागि विभिन्न उप–समिति बनाउनुका साथै तपसिलको…
  • मंसिर १८ गतेबाट दाेस्राे ऋषिङ अध्यक्ष कप

    दमौली: ऋषिङ गाउँपालिकाकाे आयाेजनामा अन्तरपालिका स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर १८ गतेदेखि २२ गतेसम्म ऋषिङकाे झापुटारमा दाेस्राे ऋषिङ अध्यक्ष कप प्रतियोगिता हुने मंगलबार अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार…
  • ऋषिङ गाउँकार्यपालिका निर्णयः गाउँ फर्कनेलाई घर बनाउन १ लाख अनुदान

    ऋषिङः ऋषिङ गाउँपलिकाले गाउँ फर्कन चाहनेका लागि घर बनाउन एक लाख अनुदान दिने प्रक्रिया अघि बढाएको छ । गाउँमा फर्केर बसोबास गर्न चाहनेका लागि जग्गा उपलब्ध गराउँदै घर बनाउन दिइने रकमका लागि सूचना प्रकाशन गर्ने…