प्रवास

  • ऋषिङ पल्ट्याङका मिर्गौला पीडित नेपालीलाई साउदीबाट डेढ लाख बढी सहयोग

    दमौलीः ऋषिङ गाउँपालिका–८ पल्ट्याङ निवासी दुवै मिर्गौला फेल भएका ३६ बर्षीय खिमबहादुर नेपालीलाई उपचारको लागि साउदीबाट एक लाख बढी आर्थिक सहयोग जुटेको छ । ऋषिङ–८ निवासी हाल साउदीमा कार्यरत रामबहादुर नेपालीको सक्रियतामा साउदी स्थित अल्मराई…
  • मृगौलापीडितलाई तनहुँ समाज हङकङको साढे ४ लाख सहयोग

    दमौलीः मृगौला फेल भएका दुई व्यक्तिलाई तनहुँ समाज हङकङले चार लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका वडा नं ८ पल्ट्याङ्ग निवासी दुवै मृगौला फेल भएका व्यक्तिलाई समाजले खैरेनीटारमा बोलाएर आर्थिक…
  • कुल–केशवसँगै सार्वजनिक मञ्चमाः ‘मिलेरै सक्षम नेतृत्व स्थापित गर्छौं’

    काठमाडौंः गैर आवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वका आकांक्षी कुल आचार्य र डा. केशव पौडेल एकै मञ्चमा उपस्थित हुँदै एनआरएनलाई पारदर्शी र बलियो संस्था बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षका प्रत्यासी आचार्य र महासचिव उम्मेदवार…
  • जनसम्पर्क समिति समन्वय विभागमा तनहुँका पुरुषोत्तम सदस्य

    दमौलीः तनहुँ भानु घर भै हाल साउदी अरेबियामा क्रियाशिल पुरुषोत्तम खनाल नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग सदस्यमा मनोनित भएका छन् । विभाग संयोजक एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको सिफारिसमा पार्टी सभापति शेरबहादुर देउवाले नेपाली…
  • पैत्रिक सम्पत्ति तथा नागरिकता तथा राहदानीको अधिकार ल्याउने कुल आचार्यको घोषणा

    काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्ना मुख्य कार्ययोजनाहरु सार्वजनिक गरेका छन् । आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने…
  • रहेनन् उस्मान, अस्तायो सपना

    दमौलीः निकै नै दुर्लभ मानिएको रोग एसएमएबाट थलिएका दुलेगौंडाका नौ महिने बालक उस्मान अलिलाई बचाउने सैयौं सुभेच्छुकको प्रयास असफल भएको छ । राजधानीको एक अस्पतालमा रहेका र उपचारको खोजीमा रहेका उनको गएराती निधन भएको पत्रकार…
  • जर्मनीका प्रधान जनसम्पर्क विभाग सदस्य

    दमौलीः हाल जर्मनीको ह्याम्बर्गमा रहेर सामाजिक क्षेत्रमा सक्रिय तनहुँका सुरेन्द्र प्रधान नेपाली कांग्रेसको जनसम्पर्क समन्वय विभाग सदस्य मनोनित भएका छन् । विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानलाई विभागको आमन्त्रित सदस्यमा मनोनयन गरेका…
  • एनआरएनए अधिवेशनः ओसेनिया संयोजकमा जोशीको उम्मेदवारी

    काठमाडौंः एनआरएनए अधिवेशनको पूर्वसन्ध्यामा विभिन्न पदका लागि आकांक्षा व्यक्त गर्ने क्रम बढेको छ । यसै सन्दर्भमा अष्ट्रेलियाका एनआरएनए अभियन्ता दिनेशराज जोशीले ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । डेढ दशकयता एनआरएनए अभियानमा महत्वपूर्ण समय…
  • गैरआवासीय नेपालीलाई नागरिकताको विषय हामीले थाल्यौं, पुरा गरेरै छाड्छौंः डा केशव पौडेल(भिडिओ)

    काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव उम्मेदवार डा. केशव पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय आफूले विगतमा उठाएको भन्दै अब नेतृत्वमा पुगेमा त्यसलाई पुरा गरेर छाड्ने बताएका छन् । महाधिवेशनका क्रममा राजधानीमा रहेका उनले आफ्नो…
  • अन्तिम तयारीमा ‘टिम कुल’: महासचिवमा डा. केशव पौडेलसहित टिम घोषणाको तयारी

    काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलन मिति नजिकिंदै गर्दा कुल आचार्य नेतृत्वको समूहले तयारी तीव्र पारेको छ । राजधानीमा रहेका आचार्य र उनको समूहबाट महासचिव उम्मेदवार डा. केशव पौडेल दुवैले उम्मेदवारीको पूर्वसन्ध्यामा छलफल र तयारी…