नेपाली कांग्रेस नियमित पक्षधर तनहुँ क्षेत्र नंः १ को क्षेत्रीय अधिवेशन दमौलीमाः केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गरे उद्घाटन

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौलीः नेपाली कांग्रेसको नियमित अधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन दमौलीमा सुरु भएको छ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गरेका छन्न् ।

अधिवेशनले क्षेत्रीय नेतृत्व चयन गर्नुका साथै पार्टीको संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी