केन्द्रीय सदस्य जिते पछि तनहुँकी महिला नेतृ चिनु पोखरेलले के भनिन् ?

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौलीः तनहुँकी कांग्रेस नेतृ चिनु(चिनी) पोखरेलले महिला खुलातर्फको केन्द्रीय सदस्य जिते पछि मतदातालाई धन्यवाद दिएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले १५ औं महाधिवेशनमा अमूल्य मत दिएर जिताएकोमा महाधिवेशन प्रतिनिधिहरुप्रति आभार प्रकट गरेकी छन् ।

उनले अमूल्य मतको सदैव कदर गर्ने समेत बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्