समाज

  • कुमारको नेतृत्वमा तनहुँमा फुटसल संघ गठन

    दमौली: तनहुँमा फुटसल संघ गठन गरिएको छ । दमौलीमा एन्फा केन्द्रीय सदस्य एवं फुटसल संयोजक रत्नकुमार श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न खेलाडीहरूको भेलाले कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा संघको कार्य समिति गठन गरेको हो । गठित…
  • प्रथम ऋषिङ्ग म्याराथन २०७७ पौष २७ गते हुने

    संजय श्रेष्ठ ऋषिङ्ग: प्रथम ऋषिङ म्याराथन २०७७ पौष २७ गते हुने भएको छ । गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी ऋषिङ्गमा पहिलो पटक ३ चरणको दौड प्रतयोगिता आयोजना गर्न लागेको पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो…
  • भिरबाट लडेर भिमादका ओमबहादुरको मृत्यु

    दमौलीः भिरबाट लडेर भिमाद ७ चारघरेमा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय ६७ वर्षका ओमबहादुर थापा छन् । घरबाट बेपत्ता उनको खोजीका क्रममा स्थानीय चापगौरी खोलाको भिरबाट लडेको अवस्थामा शव भेटिएको प्रहरीले…
  • ट्याक्टरको ठक्करबाट बरादीमा दुई घाइते

    दमौलीः आँबुखैरेनी १ बरादीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाइते भएका छन् । बरादीस्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ग ७ प ८४७५ नम्बरको मोटरसाईकललाई आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग ३ त ५६४४…
  • सहिद चन्द्र छात्रावासमा देवघाटको सहयोगमा पानी

    दमौलीः आदिकवि भानुभक्त क्याम्पसले संचालनमा ल्याएको सहिद चन्द्र नेपाली छात्रावासमा ईनार निर्माण सम्पन्न पश्चात आपूर्ति सहज भएको छ । क्याम्पसका अनुसार छात्रावासमा खानेपानी आपूर्तिको समस्या हुँदा किशोरी विद्यार्थीहरुलाइ सरसफाइमा समस्या पर्दै आएको थियो । देवघाट…
  • ‘अब राम्चेका विद्यार्थी चिसोबाट कठ्यांग्रिनन् ‘

    दमौलीः न्यानो कपडा अभावमा चिसोबाट कठ्यांग्रिदै पढ्दै आएका व्यास ११ तनहुँसुर राम्चेका बालबालिकाले अब त्यो समस्याबाट मुक्ति पाएका छन् । चिसोका कारण विद्यालयमा पढ्न कठिनाई भोग्दै आएका विपन्न समुदायका ३० बालबालिकाबारे थाहा पाए पछि इनरह्विल…
  • सत्यवतीको ४५ औं वार्षिकोत्सवमा पुरस्कार वितरण

    दमौलीः आफ्नो स्थापनाको ४५औं वार्षिकोत्सवका अवसरमा दमौलीको सत्यवती माविले पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले विद्यालयले सामुदायिक विद्यालयका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै सराहना गरे ।…
  • स्कुटर पल्टँदा दाजुभाई घाइते

    दुलेगौंडाः तनहुँ शुक्लागण्डकी नगरपालिका २ नर्सरी स्थित पृथ्वी राजमार्गमा स्कुटर पल्टँदा दुई घाइते भएका छन् । पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग१२प ६३०२ नम्बरको स्कुटर सडकमा पल्टँदा स्कुटर चालक कास्की पोखरा महानगरपालिका १७ बिरौटा निवासी २४…
  • महिला उद्यमीका समस्या चिर्न अन्र्तक्रिया

    प्रकृति खनाल न्यौपाने दमौली : महिला उद्यमीको वर्तमान समस्या र चुनौतीका विषयमा दमौलीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँ को आयोजनामा भएको कार्यक्रममा महिला,बालबालिका…
  • एनप्याबसन पूर्व अध्यक्ष तामाङलाई मातृशोक

    दमौली: एनप्याबसन तनहुँका पूर्व अध्यक्ष सन्त तामाङलाई मातृ शोक परेको छ । उनकी आमा ६४ वर्षीया आमा सन्तु मायाको मंगलबार निधन भएको हो । ज्वरोको समस्या देखिएकोमा उपचारका लागि लैजाने क्रममा उनको बाटामा ज्यान गएको…