म्याग्देको आर्थिक सामाजिक विकासमा योगदान दिएको भन्दै भीमलाललाई सम्मान

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिकाले तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईका सभापति भीमलाल श्रेष्ठलाई सम्मान गरेको छ ।

गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा योगदान दिएको भन्दै गाउँपालिकाले उनलाई सम्मान गरेको हो ।


गाउँपालिकाको नगर सभाका क्रममा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले तथा अध्यक्ष माया रानाले उनलाई सम्मान गरेका हुन् । श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्लाका साथ सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी