प्रमुख समाचार

  • गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ

    दमौलीः गण्डकी प्रदेशको प्रमुखमा सहिद पुत्र पृथ्वीमान गुरुङलाई सरकारले सिफारिस गरेको छ । प्रदेशको हालकी प्रमुख सीताकुमारी पौडेललाई हटाएर उनको ठाउँमा गुरुङलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । गण्डकी, लुम्बिनी र प्रदेश २ को…
  • तनहुँ कोरोना अपडेटः २१ संक्रमित

    दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये आठ महिला तथा १३ पुरुष छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला केही दिनमा तनहुँमा संक्रमणबाट ज्यान जानेको संख्या भने…
  • माओवादी केन्द्रबाट सिफारिस अमिक शेरचन गण्डकीको प्रदेश प्रमुख बन्लान् ?

    दमौलीः सरकारले प्रदेश प्रमुख परिवर्तन गर्न गरेको तयारीको केही घण्टा अघि मात्र बसेको माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठकले पूर्ववर्ती अमिक शेरचनलाई नै गण्डकी प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको छ । तर संविधानले भने यस्तो…
  • एनआरएनए स्पेन युवा संयोजकमा भानुका मनुषजंग विजयी

    दमौलीः गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको २०२१ – २०२३ कार्यकालका लागि युवा संयोजक पदमा भानु–६, तनहुँका मनुषजंग खड्का विजयी भएका छन् । साउन ११ गते सम्पन्न अनलाइन मतदानमा अर्का उम्मेदवार दिपेन्द्र गजुरेललाई…
  • तनहुँ उद्योग वाणिज्य संघले महिलाको क्यान्सरबारे अन्र्तक्रिया गर्ने

    दमौलीः तनहुँ उद्योग वाणिज्य संघले महिलाहरुमा हुने क्यान्सरको रोकथाम तथा उपचारबारे अन्र्तक्रिया गर्ने भएको छ । भारतको राजधानी दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित पारस अस्पतालका अध्यक्ष डा. रंग राओसँग जुम एपमार्फत अन्र्तक्रिया गर्न लागिएको संघकी कार्यकारी सचिव…
  • हट्दै हिलो मैलो, खुल्दै छाब्दी बाराही मन्दिर (तस्बिरहरु)

    दमौलीः असार पहिलो साताबाट शुरु बाढी र पहिरोको विध्वंशले सायदै नछोएको ठाउँ भेटिएला तनहुँमा । तर यस क्षेत्र नभएर देशकै आराध्य देवीको रुपमा रहेकी छाब्दी बाराही माताको मन्दिरमा यसपालीको वर्षा र बाढीले निकै क्षति पु¥यायो…
  • आफू पढेको विद्यालयमा मन्दिर बनाउन रजनजंगबाट १ लाख सहयोग

    दमौलीः आफू पढेको विद्यालयमा सरस्वती मन्दिर बनाउन व्यास २ घर भै हाल बेलायतवासी रजनजंग शाहीले एक लाख रुपैयाँ सहयोग गरेका छन् । व्यास नगरपालिकाका गैरआवासीय युवा सल्लाहकार समेत रहेका शाहीले पिता स्वर्गीय चन्द्रबहादुर र माता…
  • हट्यो ऋषिङको अवरोध, दुई सातामा बस चलाइने (भिडिओ)

    https://www.youtube.com/watch?v=0xiFvy11HuA ऋषिङ: एक महिनायता अवरुद्ध तनहुँको ऋषिङ गाउँपालिकाको केन्द्र जाने श्रृंग पथको सडक खण्डको अवरोध हटाउन थालिएको छ । गाउँपालिकाको पहलमा प्रदेश सरकारमार्फत बाटोको अवरोध हटाउन थालिएको हो । अरु पहिरो हटाइए पनि अजम्बरीमा खसेको…
  • म्याग्दे गाउँपालिकालाई आयुर्वेद औषधी व्यवसायीको सहयोग

    म्याग्दे : कोरोना महामारी रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि म्याग्दे गाउँपालिकालाइ नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेशले औषधी सहयोग गरेको छ । कोरोनाको दोस्रो लहरले महामारीको रूप लिएसँगै संक्रमितहरूको मनोवल उच्च राख्न र रोग…
  • व्यास नगर सभापति पाए मेयर ताक्ने को ? को ? (भिडियो )

    दमौलीः कांग्रेसको आसन्न स्थानीय तथा प्रदेश अनि केन्द्रीय महाधिवेशनको मितिमा केही हेरफेर हुने प्रष्ट देखिएको छ । तर पनि चुनावी गर्मीले भने कसैलाई छाडेको छैन । यस्तोमा गत शनिबार तनहुँ टेलिभिजनले व्यास नगरका सभापति प्रत्यासीबीच…