समाज

  • तनहुँ उद्योग वाणिज्य संघले महिलाको क्यान्सरबारे अन्र्तक्रिया गर्ने

    दमौलीः तनहुँ उद्योग वाणिज्य संघले महिलाहरुमा हुने क्यान्सरको रोकथाम तथा उपचारबारे अन्र्तक्रिया गर्ने भएको छ । भारतको राजधानी दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित पारस अस्पतालका अध्यक्ष डा. रंग राओसँग जुम एपमार्फत अन्र्तक्रिया गर्न लागिएको संघकी कार्यकारी सचिव…
  • हट्दै हिलो मैलो, खुल्दै छाब्दी बाराही मन्दिर (तस्बिरहरु)

    दमौलीः असार पहिलो साताबाट शुरु बाढी र पहिरोको विध्वंशले सायदै नछोएको ठाउँ भेटिएला तनहुँमा । तर यस क्षेत्र नभएर देशकै आराध्य देवीको रुपमा रहेकी छाब्दी बाराही माताको मन्दिरमा यसपालीको वर्षा र बाढीले निकै क्षति पु¥यायो…
  • आफू पढेको विद्यालयमा मन्दिर बनाउन रजनजंगबाट १ लाख सहयोग

    दमौलीः आफू पढेको विद्यालयमा सरस्वती मन्दिर बनाउन व्यास २ घर भै हाल बेलायतवासी रजनजंग शाहीले एक लाख रुपैयाँ सहयोग गरेका छन् । व्यास नगरपालिकाका गैरआवासीय युवा सल्लाहकार समेत रहेका शाहीले पिता स्वर्गीय चन्द्रबहादुर र माता…
  • हट्यो ऋषिङको अवरोध, दुई सातामा बस चलाइने (भिडिओ)

    https://www.youtube.com/watch?v=0xiFvy11HuA ऋषिङ: एक महिनायता अवरुद्ध तनहुँको ऋषिङ गाउँपालिकाको केन्द्र जाने श्रृंग पथको सडक खण्डको अवरोध हटाउन थालिएको छ । गाउँपालिकाको पहलमा प्रदेश सरकारमार्फत बाटोको अवरोध हटाउन थालिएको हो । अरु पहिरो हटाइए पनि अजम्बरीमा खसेको…
  • सामाजिक सञ्जालमा भाईरल दमौली न्युजको तस्बिरपछाडिको कथा

    दमौलीः रुपक हिराचन साथीसँग बाह्रबिसेस्थित साँगे खोलामा नुहाउन तथा पौडी खेल्न गएका थिए । बिदा मनाउने हिसाबले शनिबार सानो समूहमा गएका उनी खाजा खाँदा गर्मी भएर पौडी खेलिरहेका थिए । यस्तैमा खोलामा कोही बगिरहेको र…
  • श्रृजनशील युवा मञ्चद्वारा पहिरो पीडितलाई राहतः ऋषिङको पीडामा देश विदेशको मल्हम

    ऋषिङःश्रृजनशील युवा मंचले बाढी पहिरो प्रभावित तनहुँको ऋषिङका ४० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । ऋषिङका बेग्लाबेग्लै तीन स्थानबाट प्रभावितलाई राहत सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष पवन पौडेलले जानकारी दिए । ऋषिङ, कोटदरबार…
  • गण्डकीका मुख्यमन्त्रीको मन्त्रीलाई निर्देशन,‘पारदर्शिता देखाउनुस्’

    पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता अपनाउन मन्त्री, प्रमुख सचिव र सचिवहरुलाई निर्देशन दिएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा…
  • बाढी पहिरो प्रभावितलाई कृष्ण कँडेलको ३ लाख राहत

    म्याग्दे: लोक गायनका क्षेत्रमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने कृष्ण कँडेलको इन्द्रेणी टिमले म्याग्देको कुर्लेचौरका बाढी पहिरो प्रभावितलाई तीन लाखको सहयोग गरेको बताएको छ । आइतबार इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल सहितको टिमले म्याग्दे ६ मा…
  • लायन्स म्याग्देको चार्टर नाइट

    म्याग्दे: लायन्स क्लब अफ तनहुँ म्याग्दे को दोस्रो चाटर नाइट सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक चिफ एडभाइजर धुब्र श्रेष्ठले क्लबले छोटो समयमा नै फरक सामाजिक क्रियाकलापका कारण फरक पहिचान बनाएको बताए ।…
  • दुवै मृगौला फेल भएका गुरुलाई विद्यार्थीको गुरु दक्षिणा ५ लाख

    दमौली:वर्षौ लामो शिक्षण पेशामा संलग्न भएर धेरै शिष्य जन्माए बुद्धिबहादुर थापाले । ऋषिङ १ झापुटारका यी निवासीले धेरैलाई जीवनको बाटो देखाए । तर पछिल्लो केही समययता थलिएका उनको दुवै मृगौलाले काम गर्न छोडेको छ ।…