कभर न्युज

  • गण्डकीका नवनियुक्त मन्त्रीको यस्तो छ कार्यविभाजन

    दमौलीः गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवनियुक्त र यसअघि विभाग नतोकिएका मन्त्रीको कार्यविभाजन तोकेकोमा प्रदेश प्रमुख सीता नेपालीले सदर गरेकी छन् । अब कुमार खड्का दोश्रो वरियतामा भौतिक…
  • व्यास कार्यपालिका निर्णयः दुम्सीमा द्विप प्रज्वलन, के भन्छन् वडाध्यक्ष ?

    दमौलीः दुम्सीमा रहेको सहरी स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालका रुपमा विकास गर्ने र चिकित्सक समेत खटाउने व्यास नगर कार्यपालिका बैठकले निर्णय गरेसँगै दुम्सीवासीले द्विप प्रज्वलन गरेका छन् । कार्यपालिकाले निर्णय गरेको बिहीबार साँझ नै सडकमा जम्मा…
  • ऋषिङको ५३ करोड ३३ लाख बजेट पारित, ‘ऋषिङको विकासमा प्रगति’

    ऋषिङः ऋषिङ गाउँपालिकाको बजेट पारित भएको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि गाउँपालिकाद्वारा प्रस्तुत बजेट सर्वसम्मतिले पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले वित्तिय समानीकरण अनुदानबाट एक करोड १९ लाख, सवारी…
  • एमाले अध्यक्ष ओलीको घोषणाः ‘बाटो बिराएका सबैलाई माफी’

    काठमाडौंः एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रमक देखिँदै आएका पार्टी अध्यक्ष केपी ओलीले उनीसहित उनको समूहलाई आममाफी दिने बताएका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…
  • कांग्रेस नेता जोशीको आह्वानः सबै साथीहरु निरपेक्ष रहनुहोला (विज्ञप्तिसहित)

    दमौलीः नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले कांंग्रेसको आसन्न जिल्ला अधिवेशनमा आफ्नो कसैलाई समर्थन र विरोध नरहेको बताएका छन् । आज एक विज्ञप्ति निकाल्दै उनले पार्टीको क्रियाशिल सदस्यता वितरणमा आफ्ना नेता कार्यकर्ताहरु सहभागी नहुने…
  • कांग्रेस अधिवेशनः ऋषिङमा सर्वसम्मत नेतृत्व छान्ने निर्णय

    दानबहादुर श्रेष्ठऋषिङः आसन्न वडा र स्थानीय तह अधिवेशनको पूर्वसन्ध्यामा तनहुँको ऋषिङमा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरिएको छ । गाउँ सभापति रामनाथ काफ्लेको सभापतित्वमा बसेको कार्य समितिको बैठकले सबै वडाबाट सर्वसम्मत नेतृत्व छान्ने निर्णय गरेको…
  • उज्यालो घरलाई लियोबाट ‘वर्षभर पुग्ने सामग्री’

    दमौली: लियो क्लब अफ तनहुँले व्यास १० बैरेनीमा रहेको अनाथालय उज्यालो घरका बालबालिकालाई वर्षभर पुग्ने शैक्षिक सामग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रम गरि ती सामग्री उज्यालो घरका बालबालिकालाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुनिल…
  • ‘ट्रि हाउस’ पार्कलाई हरियाली बनाउन लायन्स तनहुँको सक्रियता

    दमौलीः 'ट्रि हाउस'का कारण चर्चित म्याग्दे २ को ज्यान्ट्याङपँधेरा सामुदायिक वनको हरित पार्कमा लायन्स क्लब अफ तनहुँले वृक्षारोपण गरेको छ । चर्चित बन्दै गैरहेको पार्कमा विभिन्न किसिमका ४० वटा फलफूलका बिरुवा आज रोपण गरिएको हो…
  • राजमार्गबाट ड्युक बाईकसहित युवा युवती खसे पछि….

    दमौलीः दुई युवा युवती पोखराबाट दमौली आउँदै थिए । सिधा बाटो र बढी गतिमा कुदिरहेको बाईक गुणादीमा दुर्घटनामा प¥यो । राजमार्ग छेउ यस्ता दुर्घटना त्यस क्षेत्रका लागि नौलो होइन । तर आज दिउँसोको त्यो घटनामा…
  • व्यासमा बिहीबारबाट खोप, मागभन्दा आधा मात्र आउने

    दमौलीः व्यास नगरपालिकाले बिहीबारबाट अर्को चरणको खोप अभियान सञ्चालन गर्दैछ । नगरका २२ वटै स्थानबाट लगाइने खोप कार्यक्रममा यस अघि नै प्राथमिकता तोकिएका ५५ वर्षसम्मका नागरिक, चालक तथा सहचालक, शिक्षकलगायतले खोप लगाउन पाउनेछन् । तर…