कांग्रेस वडा अधिवेशनः कांग्रेस बन्दीपुरमा को-को निर्वाचित भए ?

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुरः १५ औं महाधिवेशनअन्र्तगत नेपाली कांग्रेस बन्दीपुरको वडा अधिवेशनमार्फत सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बन्दीपुर १ को सभापतिमा बाबुराम पोख्रेल, बन्दीपुर २ को सभापतिमा शिवबहादुर थापा, बन्दीप्ुर ३ को सभापतिमा हर्कबहादुर थापा सर्वसम्मत भएका छन् ।

नेता रेशम गुरुंगका अनुसार बन्दीपुर ४ को सभापतिमा कृष्णकान्त भट्टराई, बन्दीपुर ५ सभापतिमा रामनाथ भट्टराई र बन्दीपुर ६ को वडा सभापतिमा मीनबहादुर गुरुगं सर्वसम्मत निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी