प्रमुख समाचार

  • एनआरएनए फ्रान्सको अध्यक्षमा तनहुँकी थापा अग्रस्थानमा

    पेरिसः एनआरएनए फ्रान्सको अध्यक्षका लागि उम्मेदवारी दिएकी तनहुँ म्याग्दे १ माथिल्लो गुणादी माइत भै हाल फ्रान्सको पेरिसमा व्यवसायमा संलग्न गीता खनाल थापाले आफू विजयी हुनेमा आशावादी बताएकी छन् । हाल वरिष्ठ उपाध्यक्ष थापा टिमसहित चुनावी…
  • गण्डकीमा कोभिड संक्रमणको अवस्था चिन्ताजनक : ‘३ मा २ संक्रमित’

    दमौलीः गण्डकी प्रदेशमा कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बीबीसीका अनुसार गण्डकीमा ३ मा २ जनामा संक्रमण पुष्टि भैरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यो देशभरमै उच्च…
  • ऋषिङका पहिरोपीडित २१ परिवारलाई रेडक्रसको राहत

    ऋषिङः ऋषिङका पहिरोपीडित २१ परिवारलाई राहत वितरण गरिएको छ । गत असार २४ गतेको पहिरोपीडितको लागि नेरेसो कोटदरबार उपशाखाको पहल र संयोजनमा नेरेसो तनहुँबाट प्राप्त त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा, मृतकको परिवारको लागि दाताहरूबाट संकलित नगद, खाद्यान्न,…
  • व्यास ४ का प्रकाशको मोटरसाईकल दुर्घटनामा निधन

    दमौलीः ट्रकको ठक्करबाट घाइते व्यास ४ दमौली निवासी २८ वर्षका प्रकाश विकको उपचारका क्रममा पोखरामा ज्यान गएको छ । दमौलीबाट पोखरा जाँदै गरेका उनी सवार ग ४ प २२१३ नम्बरको मोटरसाईकल पोखराबाट दमौलीतर्फ आउँदै गरेको…
  • कटहर टिप्न जाँदा लडेर ज्यान गुमाएकालाई चार लाख क्षतिपूर्ति

    दमौलीः रुख कटहर टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएका परियारको परिवारलाई क्षतिपूर्ति बापत चार लाख रुपैयाँ दिने सहमति भएको छ । व्यासनगरपालिका–६श्याम्घा मादीबेसी निवासी जयबहादुर परियारका स्रोह बर्षीय छोरा अरुणको लडेर मृत्यु भएपछि कटहर धनी…
  • तनहुँ कोरोना अपडेटः ६० संक्रमित थपिए

    दमौलीः पछिल्लो २४ घण्टामा तनहँुमा ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार संक्रमितमा २४ महिला र ३६ पुरुष छन् । एक सय १२ जनाको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा…
  • कांग्रेस महाधिवेशनः तनहुँका क्रियाशिल सदस्य १४,४७३, विवाद सल्टियो

    दमौलीः नेपाली कांग्रेस तनहुँका क्रियाशिल सदस्यमा यस अघि जिल्लाले पठाएको कुल संख्या नै मान्य भएको छ । केही वडामा वडा समितिले पठाएको नामबाहेक जिल्ला कार्य समितिले सिफारिस गरेका तथा पुनः वडाले थपेका दुवै संख्यालाई सदस्यता…
  • म्याग्देमा विश्वराजको संयोजकत्वमा विवेकशिल साझा गठन

    म्याग्देः म्याग्देमा विवेकशिल साझाको गाउँ समिति घोषणा गरिएको छ । सोमबार भएको एक भेलाले विश्वराज अछामी संयोजक र सुवास घिमिरे सह संयोजक रहने गरि २६ सदस्यीय विवेकशील साझा पार्टी म्याग्दे गाउँपालीका समिति घोषणा गरेको पार्टी…
  • किड्नीको ट्युमर भएका प्रनिसको उपचारमा न्यू भिजनको ३३ हजार

    म्याग्देः सानै उमेरमा किड्नीको ट्युमर भै अािर्थक अभावमा उपचारबाट बञ्चित म्याग्दे–२ गुन्जारा निवासी छ वर्षका प्रनिश सिन्जाली मगरको उपचारका लागि भन्दै न्यु भिजन युथ क्लब जामुनेले आर्थिक सहयोग गरेको छ । उपचारका लागि धेरै खर्च…
  • होटल व्यवसायी भन्छन्,‘हामीलाई खोप दिइयोस्’

    दमौली : क्षेत्रीय होटल संघले तनहुँका होटल व्यवसायीलाई कोभिड १९ को खोप तत्कालै उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । सोमबार संघका अध्यक्ष राम जोशी तथा महासचिव चन्द्रकुमार कायस्थले तनहुँका प्रमुख जिल्ला अधिकारी…