
देवघाटः देवघाट ४ मा २९ वर्षका युवा वडाध्यक्ष निर्वाचित भएका छन् ।
कांग्रेसका पदम गुरूङलाई ४५ मतले पराजित गरेर विजयी एमालेका मित्रलाल गाउँमै व्यवसाय तथा सामाजिक काममा सक्रिय थिए ।
नेपाली काङ्ग्रेसका पदमवहादुर गुरूङले ३६७ मत पाए ।
सो वडामा एमालेको प्यानल नै विजयी भएको छ ।