देवघाटः देवघाट ४ मा २९ वर्षका युवा वडाध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेसका पदम गुरूङलाई ४५ मतले पराजित गरेर विजयी एमालेका मित्रलाल गाउँमै व्यवसाय तथा सामाजिक काममा सक्रिय थिए ।
नेपाली काङ्ग्रेसका पदमवहादुर गुरूङले ३६७ मत पाए ।

सो वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 591 Viewed

प्रतिक्रिया दिनुहोस्


[espro-slider id=12849]