तनहुँ बाढी पहिरो, बन्दीपुर तामुङमा पाँच घर पुरियो, २ बेपत्ता

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर ३ तामुङमा पहिरोले पाँच घर पुरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीका अनुसार पहिरोमा पुरिएर दुई बेपत्ता छन् ।


घर माथिबाट खसेको पहिरोले घर पुरेको र दुई बेपत्ता भएकाले खोजी थालिएको स्थानीय जनप्रतिनिधिले बताए ।


प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार घटनास्थलमा प्रहरी जाँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी