दमौली : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पञ्चमाया गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्।
उनले जनजाति तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घाेषणा गरेकी हुन्।
लामो समयदेखि कांग्रेसमा सक्रिय गुरुङलाई अत्यधिक मतले विजयी गराउन उनका समर्थकहरुले अपिल गरेका छन्।





