हिउँ भित्र लुकेको लाप्राक गाउँ (भिडियो)

  • ख-
  • ख+

संजय श्रेष्ठ


दमौली: २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि छेद विच्छेद भएको लाप्राक गाउँ जहाँ भुकम्पको केन्द्र विन्दु परेको थियो ।

नमुना एकीकृत बस्ती लाप्राकमा देखिएको सेताम्मे हिमपात। हिउँ पर्न थाले सँगै आन्तरिक पर्यटकको नयाँ गन्तव्यको रूपमा विकास हुँदै गरेको यस ठाउँले विनासकारी भूकम्पबाट गुमाएका आफन्त र विपत्तिलाई बिर्सदै आगन्तुक पाहुनाहरुलाई स्वागत गर्न थालेको छ ।

भिडियो: संगम अधिकारी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी