व्यासका २९ वर्षका दुई महिलामा संक्रमण

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा व्यास १ र ४ का ती दुई महिलामा संक्रमण देखिएको हो ।


उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको नगरपालिकाले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या दुई हजार तीन सय ११ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी