समाज

  • म्याग्दे दमाैली समाजको शुभकामना आदानप्रदान

    दमौली: विजया दशमी तथा दिपावलीकाे अवसर पारि म्याग्दे दमाैली समाजले शनिबार दमाैलीमा शुभकामना अादानप्रदान कार्यक्रम गरेको छ । समाजका अध्यक्ष मनिराज थापाको अध्यक्षतामा भएको शुभकामना अादानप्रदान कार्यक्रममा पुर्व अध्यक्ष भाग्यशाली ढुंगाना , सहसचिव कमला वाग्ले…
  • जेसिज सप्ताहन्त 2078 समापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    दमौली : जेसिज व्यास नगरले जेसिज सप्ताहन्त 2078 समापन तथा सुभकामना आदान - कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दमौलीमा आयोजित कार्यक्रमको गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्य सरिता गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन…
  • म्याग्देवासीको विकासका लागि दीर्घकालीन सोच

    विकास खनाल म्याग्दे: म्याग्दे १ काे नवनिर्मित कार्यलयकाे उद्घाटन भएको छ । कार्यलयकाे गाउँपालिका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे र वडा अध्यक्ष शिवशरण वाग्लेले संयुक्त रूपमा उद्घाटन गरे । अध्यक्ष रानाले म्याग्देले नमुना…
  • एनआरनए निर्वाचन: अध्यक्ष प्रत्यासी बद्रीद्वारा अनियमितता स्वीकार

    काठमाडौं ।गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष तथा आसन्न दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बद्रि केसीले संघले सन्चालन गरेको आइएलओ परियोजनामा आर्थिक तथा प्रशासनिक अनियमितता भएको स्वीकार गरेका छन् । कोभिड महामारी शुरु भए लगत्तै समस्यामा परेका…
  • विपन्नलाई काेशिशकाे राहत

    विकास खनाल दमाैली : तनहुँ जिल्लामा रहेका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरू लाई काेशिशले खाद्य तथा सरसफाइ सामग्री सहयोग गरेको छ । व्यास नगरपालिका भित्रका ७१ जना र म्याग्दे गाउँपालिकाका ६० जना लाई सामाग्री…
  • म्याग्दे ५ को वडा कार्यालय उद्घाटन गर्दै अध्यक्ष रानाले भनिन्, ‘सबैतिर समान बजेट’

    विकास खनालम्याग्देः म्याग्दे गाउँपालिका वडा नँ ५ को नवनिर्मित कार्यलयको उद्घाटन भएको छ । कार्यालयको बिहीबार गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । अध्यक्ष रानाले गाउँपालिकामा सबै क्षेत्र तथा विषयमा समानुपातिक तवरले बजेट वितरण गरिएको…
  • म्याग्दे गाउँपालिका अध्यक्ष राना साक्षर गण्डकी प्रदेश सदस्यमा मनाेनयन

    म्याग्दे : म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी राना साक्षर गण्डकी प्रदेश सदस्यमा मनोनयन भएकि छन् । प्रदेश सरकार मन्त्रीपरिषद को ०७८ भदौ ३० को निर्णय अनुसार गण्डकी प्रदेशलाई साक्षर गण्डकी प्रदेश घोसणा गर्ने निर्णय भएकोमा शिक्षा…
  • शुरु भयो दशैंः आज घटस्थापना

    काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ बिहीबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन घरघरमा विधिपूर्वक…
  • विपन्न बालबालिकालाई जेसिआई व्यासनगरको सहयोग

    दमौली : जेसिआई व्यासनगरले बिपन्न बालबालिकालाई विभिन्न सामाग्री सहयोग गरेको छ । जेसिआइ व्यासनगरले बार्षिक रुपमा गरिने जेसिज सप्ताह कार्यक्रम अन्तर्गत बुधबार १८ जना बालबालिकालाई झेला,स्टेशनरी,खाजा लगायतको सामान सहयोग गरेको थियो । व्यासनगरपालिका १३ र…
  • ‘ट्रि हाउस’ जान अब हिंड्न नपर्ने

    विकास खनाल गुणादी : म्याग्दे २ स्थित ज्यान्ट्याङ सामुदायिक वनमा निर्मित 'ट्रि हाउस' हरित पार्क पुग्नका लागि अब हिंड्न नपर्ने भएको छ । बाटो भत्कंदा पृथ्वीराजमार्गको छेउमा सवारीसाधन राखि हिंड्नुपर्ने बाध्यता रहेकोमा अब हिँड्नु नपर्ने…