शिक्षा

  • व्यासको निर्देशनः सबै विद्यालय बन्द गर्नु

    दमौलीः कोभिडको संक्रमण बढ्दै गएको भन्दै व्यास नगरपालिकाले हिउँदे बिदा दिएर विद्यालय बन्द गर्न सबै विद्यालयलाई निर्देशन जारी गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीद्वारा जारी सूचनामा नेपाल सरकार विज्ञान तथा प्रविधि…
  • एमालेमा हारेका ताराराम स्टेशनरीमा दोश्रो सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित

    दमौलीः तनहुँका स्टेशनरी व्यवसायी ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देशभरका केन्द्रीय सदस्यका सात निर्वाचितमध्ये दोश्रो अधिक मत ल्याएर उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । श्रेष्ठले…
  • म¥र्याङ्गदीको वार्षिकोत्सव

    भानु: भानु नगरपालिका वडा नं. ३ खहरे बगैंचामा रहको मस्र्याङ्गदी आधारभूत विद्यालयकोे ३४ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राना मगरको सभापतित्वमा भएको थियो ।कोरोनाको जोखिम बढ्दै…
  • मीनको ५८ औं वार्षिकोत्सव

    थर्पु: मीन मावि थर्पुकाे ५८ अाैं बार्सिकाेत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवको एक कार्यक्रमकाबीच म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । अध्यक्ष रानाले प्राविधिक शिक्षा सञ्चालनकाे लागि आफ्नाे तर्फबाट सहयोग रहने…
  • प्रदेशमा बेरोजगारी हटाउन गण्डकी विश्वविद्यालयः मुख्यमन्त्री पोखरेल

    पोखरा: गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जुन भावना…
  • प्रअ भट्टराईद्वारा छात्रावासमा खाद्यान्न सहयोग

    दमौलीः म्याग्दे गाउँपालिका स्थित रत्न माविका प्रअ रमेशबाबू भट्टराईले खाद्यान्न सहयोग गरेका छन् । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा संञ्चालित शहिद चन्द्र नेपाली छात्रावासका लागि भट्टराईले खाद्यान्न सहयोग गरेका हुन् । स्थायी शिक्षक…
  • दमौलीमा ‘सान एजुकेसन’को सेवा शुरु

    दमौलीः दमौलीमा सान एजुकेसन कन्सल्ट्यान्सीले सेवा थालेको छ । कन्सल्ट्यान्सीको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरे । व्यास ४ मा स्थापित कार्यालयको उद्घाटन गर्दै भण्डारीले विदेश गएका नेपालीहरुले आफनो मातृभूमिलाई बिर्सन…
  • इनरह्वील क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा

    दमौली: इनरह्वील क्लब दमौलीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले व्यास ९ स्थित लक्ष्मी आधारभुत विद्यालयमा अध्यनरत ७३ जना छात्रछात्रालाई विद्यालय पोशाक स्विटर तथा जुत्ता वितरण गरेको क्लबकी अध्यक्ष मन्जु थापाले बताइन् ।…
  • म्याग्देमा विज्ञान शिक्षकको क्षमता अभिवृद्धि कार्यशाला

    म्याग्देः म्याग्दे गाउँपालिकाले विज्ञान विषय शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि ३ दिने कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । गाउँपालिका भित्रका २० जना शिक्षकहरूको उपस्थिति रहेको कार्यशालाको प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।…
  • सत्यवती माविको विव्यस अध्यक्षमा करुण काफ्ले फराकिलो मतले विजयी

    दमौलीः सत्यवती माविको विव्यस अध्यक्षमा करुण काफ्ले फराकिलो मतका साथ विजयी भएका छन् । अध्यक्ष पदका लागि भएको मतदानमा खसेको कुल १०९७ मध्ये सदर १०७५ मत गणनामा काफ्लेले ५८० मत पाएका थिए । निकटतम प्रत्यासी…