मुग्लिङ नारायणगढ सडक: कालीखोलाको पहिरो हटाउन समय लाग्ने

  • ख-
  • ख+

मुग्लिङ: सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक सोमबार बिहानै देखि अवरुद्ध भएको छ।

बिहान करिब साढे ४ बजेतिर इच्छाकाचितवनलेमना-६ कालिखोलामा सुख्खा पहिरो गएकाले सडकमा यातायात पूर्ण  अवरुद्घ भएको हो।

पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु गर्न अझै केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ।
हटाउने कार्य भने शुरू भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी