खोला तर्ने क्रममा घुम्तीबाट एक बेपत्ता

  • ख-
  • ख+

म्याग्दे: खोला तर्ने क्रममा म्याग्दे ४ घुम्तीबाट एक पुरुष बेपत्ता भएका छन्।

विहान खोला तर्न लागेका स्थानीय करिब ४२ वर्षका मैते नेपाली बेपत्ता भएको बताइएको छ ।

म्याग्दे खोला निकै बढेकाले उनलाई बगाएको तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी