तनहुँ कोरोना अपडेटः शून्य मृत्यु, ५२ संक्रमित

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमणबाट ५२ जना संक्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा २४ महिला र २८ पुरुष छन् ।

तनहुँभरका दुई सय ७ नमूनाको परीक्षणका क्रममा उक्त परिमाणमा संक्रमित थपिएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी