तनहुँ कोरोना अपडेटः मृत्यु शून्य, संक्रमित २१

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सय १३ जनाको पीसीआर तथा एन्टिजेन नमूना परीक्षण गरिएकामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस अवधिमा कसैको ज्यान भने गएको छैन ।


यस अघि शुक्रबार तनहुँमा व्यास १२ का ५० वर्षका पुरुषसहित दुई जनाको ज्यान जानुका साथै ४४ संक्रमित भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी