प्रधानमन्त्री वालेन्द्र शाहबाट पलाञ्चोक भगवतीको दर्शन

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन ।

बडा दशैंको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्