मुग्लिङ नारायणगढ सडकको अवरोध हट्यो, यातायात सञ्चालन

  • ख-
  • ख+

मुग्लिङ: पटक पटक पहिरो खसेर शुक्रबार दिनभर अवरुद्ध मुग्लिङ नारायणगढ सडक एकतर्फी खुलेको छ ।

चारकिलाेमा खसेको पहिराे हटाइ दुई तर्फी र १४ किलाेमा एकतर्फी सवारी सञ्चालन भएको मुग्लिङका पत्रकार विनोद श्रेष्ठले जानकारी दिए ।


लगातार वर्षा भए पछि सो खण्डका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी