दमौलीः खोला तर्ने व्यास ९ माझफाँटबाट बेपत्ता नरबहादुर बिष्ट अझै भेटिएका छैनन् ।
बिहान ७ बजे खोला तर्ने क्रममा बेपत्ता ८० वर्षिय बिष्टको खोजी भैरहे पनि हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
खोजी कार्य भैरहेको पनि प्रहरीले बताएको छ ।