तनहुँ बाढी पहिरोः खैरेनीटारको राजमार्ग खोला, छिर्कने सडक खुलाइंदै

  • ख-
  • ख+

दमौलीः अत्यधिक वर्षाका कारण नालाको पानी राजमार्गमै बढ्दा खैरेनीटारस्थित पृथ्वी रा जमार्ग खोलामा परिणत भएको छ । मौसम पूर्वानुमान महाशाखाले अत्यधिक वर्षा हुने पूर्वानुमान गरेकै बेला तनहुँमा बिहीबार अत्यधिक वर्षा भएको छ ।

पृथ्वी राजमार्गका ठाउँ ठाउँमा स साना पहिरो खसे पनि खैरेनीटार क्षेत्रमा पानीले आवतजावतवमा समसया पारेको हो ।


छिर्कने सडक खुलाईंदै
प्रहरीका अनुसार बिहान साँढे ३ बजेदेखि पहिरो खसेर अवरुद्ध व्यास १२ छिर्कनस्थित पृथ्वी राजमार्ग खुलाउने प्रयास भैरहेको छ ।

https://fb.watch/6sZRWOCacf/

चार पाँच ठाउँमा पहिरो खसेकामा केही हटाइएको र केही अझ हटाइंदै गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी