स्थानीय सरकार

दुलेगौंडा: युवा जनप्रतिनिधिले नेतृत्व गरेको शुक्लागण्डकी ८ ले कृषिमा लिएको प्रोत्साहन र अनुदानको नीतिले त्यस वडाको कृषिमा देखिने गरी परिवर्तन देखिएको छ ।

पारदर्शी अनुदान र प्रोत्साहनको नीतिले अहिले विदेशबाट फर्केका देखि त्यहीं बस्ने युवाहरुको कृषिमा आकर्षण बढेको छ ।

पहिले तरकारीमा समेत परनिर्भर वडाले चाँडै मासुमा समेत आत्मनिर्भर बनाउने उद्देश्य लिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 460 Viewed

प्रतिक्रिया दिनुहोस्