शुक्लागण्डकी ८ मा आएको कृषि क्रान्ति (भिडियो)

  • ख-
  • ख+

दुलेगौंडा: युवा जनप्रतिनिधिले नेतृत्व गरेको शुक्लागण्डकी ८ ले कृषिमा लिएको प्रोत्साहन र अनुदानको नीतिले त्यस वडाको कृषिमा देखिने गरी परिवर्तन देखिएको छ ।

पारदर्शी अनुदान र प्रोत्साहनको नीतिले अहिले विदेशबाट फर्केका देखि त्यहीं बस्ने युवाहरुको कृषिमा आकर्षण बढेको छ ।

पहिले तरकारीमा समेत परनिर्भर वडाले चाँडै मासुमा समेत आत्मनिर्भर बनाउने उद्देश्य लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी