उपत्यकामा सार्वजनिक सवारी खुला, जोर बिजोेरको प्रबन्ध

  • ख-
  • ख+

काठमाडौंः मंगलबारबाट राजधानीमा सार्वजनिक सवारी चल्ने भएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको सोमबारको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको हो ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको छ ।

सहायक प्रजिअ उमाकान्त अधिकारीका अनुसार २५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर–बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी