सह–सचिव अधिकारीद्वारा व्यास १ मा स्वास्थ्य सहयोग

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले वडा कार्य समितिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सुरुवात गरेका छन् ।


यसैक्रममा सह–सचिव अधिकारीले नेपाली कांग्रेस वडा नं १ का सभापति मणिजङ बस्नेतलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा महासमिति आनन्दराज त्रिपाठी , नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थ लगायतको उपस्थिती रहेको थियो ।


सह–सचिव अधिकारीले नगरपालिकाको १४ वटै वडामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्