गण्डकी प्रदेश योजना आयोग उपाध्यक्षमा तनहुँका डा. काफ्ले

  • ख-
  • ख+

दमौलीः विकास योजना विज्ञ डा. रघुराज काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्ष नियुक्त भएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पोखरामा आयोजित एक कार्यक्रमकाबीच डा. काफ्लेलाई नियक्ति दिएका हुन् ।

यस अघि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सफल कार्यकारी निर्देशक रहिसकेका डा. काफ्लेलाई मुख्मन्त्री नेपालीले गण्डकी प्रदेशको विकास योजनाको महत्वपूर्ण कार्य हेर्ने गरी जिम्मेवारी दिएका हुन् । यस अघि नै काफ्लेको नियुक्तिको चर्चा चलेको थियो ।
डा. काफ्ले प्रतिष्पर्धाकै आधारमा यस अघि विभिन्न सरकारी उच्च निकायमा रहेर काम गर्न सफल रहेका छन् ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी