दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार शुक्रबार तनहुँका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालीकाकी ७२ वर्षीय महिला रहेको निर्देशनालले जनाएको छ । त्यसैगरी शनिबार तनहुँका ५२ महिला तथा ४८ जना पुरुष गरी कुल १०० जनामा संक्रमित थपिएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 572 Viewed

प्रतिक्रिया दिनुहोस्