भिमादका १ जनाको मृत्यु, शनिबार १०० संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार शुक्रबार तनहुँका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालीकाकी ७२ वर्षीय महिला रहेको निर्देशनालले जनाएको छ । त्यसैगरी शनिबार तनहुँका ५२ महिला तथा ४८ जना पुरुष गरी कुल १०० जनामा संक्रमित थपिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्