लकडाउन हुँदा पनि किन संक्रमण फैलियो ? प्रजिअ भन्छन्,‘हामीले मात्र सक्दैनौं’ (भिडियो)

  • ख-
  • ख+

दमौलीः तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अवैध रुपमा सञ्चालन भएका क्रसरलाई कारवाही गर्ने र यसका लागि कुनै राजनैतिक दबाब नभएको दाबी गरेका छन् ।


तनहुँ टेलिभिजनका लागि दिएको अन्र्तवार्तामा पत्रकार पवन पौडेलले तनहुँमा दुई दलका ठूला नेता भएकाले दबाब चर्को हुन्छ रे नि भन्ने प्रश्न गरेकामा सोको जवाफ दिंदै उनले आफूले दबाब नखेपेको दावी गरे ।

‘हामीले मात्र सक्दैनौं’
उनले लामो निषेधाज्ञा हुँदा पनि संक्रमण नरोकिनुमा नागरिकको जिम्मेवारी पनि रहनुपर्ने बताए । ‘प्रशासनले मात्र जिम्मेवारी पुरा गरेर हुँदैन,’ उनले भने,‘नागरिकले पनि नियम पालना गरिदिनुप¥यो । त्यसो भए संक्रमण रोक्न सकिन्छ ।’


उनले अस्पतालले गरेका अनियमितता रोक्न कारवाही गरेको दावी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्